• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पत्रकारिता छोडेर राजनीतिमा आउनु :प्रमुख राजेश मान सिंह

  • वीरगंज संजाल
  • २३ असार २०७९, बिहीबार १७:२७
  • ६३८९

    बिरगंज । छापा माध्यम आवद्ध सञ्चारकर्मिको क्षमता अभिबृध्दी तालिम सम्पन्न भएको छ ।

    बिरगंज महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ पर्साको आयोजना मा दुई दिने तालीम बिहिवार सम्पन्न भएको हो । छापा माध्यम आवद्ध सञ्चारकर्मिको क्षमता अभिबृध्दी तालिम सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंह पत्रकारलाई कुनै पार्टी तथा कसैको मुख पात्र भएर काम नगर्न सुझाव दिनु भयो ।

    पछिल्लो समयमा भएको स्थानीय निर्वाचनमा मैले हेरे कि केही पत्रकारहरु राजनीतिमा बढी सक्रिय भएको सिंहले बताए । प्रमुख सिंहले भने यदि राजनीति नै गर्नु छ भने पत्रकारिता छोडेर राजनीतिमा आउनु सुझाव दिए । तालिमको पहिलो र दोस्रो दिन सूचना ,सञ्चार , समाचार के हो ? विषय बारे प्रशिक्षण दिएको थियो । कुन कुन माध्यम बाट समाचार गर्ने ,सञ्चार क्षेत्रमा रहिरहन आफुलाइ प्राविधिक तथा लेखा सीप को निखार लेयाउनु पर्यो बारे तालिममा छलफल गरिएको थियोे ।

    नेपाल पत्रकार महासंघ पर्सा को सभाहलमा भएको सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय का सचिव दिपेन्द्र चौहान,मधेस प्रदेश महासचिव श्याम बन्जारा लगायतले मन्तव्य व्यक्त गरेका थिए । तालीमको अध्यक्षता पत्रकार महासंघ पर्सा का अध्यक्ष अनुप तिवारीले गरेका थिए । कार्यक्रम संचालन पत्रकार महासंघ पर्साका सचीव भूषण यादवले गरेका थिए ।छापा माध्यम आवद्ध सञ्चारकर्मिको क्षमता अभिबृध्दी तालिम पर्साका विभिन्न सञ्चारमाध्यमका ३९ जना सञ्चारकर्मी हरुको सहभागीता रहेको थियोे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑