• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    जरुरी छ शरीरको शुद्धिकरण !!

  • वीरगंज संजाल
  • २१ असार २०७९, मंगलवार २२:३८
  • २९१३

    खराब खानपान, जीवनशैली र पर्यावरणको कारण हाम्रो शरीरमा विभिन्न विकार जम्मा हुन्छ । यही विकार हो, शरीरमा रोग पैदा गर्ने ।

    हामीले खाएका सबै खानेकुरा ताजा, सुपाच्य हुँदैनन् । त्यसमाथि चिल्लोचाप्लो, मसलेदार खानेकुरा, जंकफूड, मदिराजन्य पेय आदिलाई शरीरले पचाउन सक्दैन । कहिलेकाहीँ आवश्यक्ताभन्दा बढी खानेकुरा पनि खान्छौं । यसैगरी हामीले खाने कतिपय खानेकुरा विषाक्त हुनेगर्छ । यस्ता खानेकुरा खाइरहँदा शरीरमा विकार जम्मा हुन थाल्छ । यसैगरी पर्यावरणमा रहेको धुलो, धूँवाले पनि शरीरलाई विकारयुक्त बनाइदिन्छ । त्यसमाथि हाम्रो निस्क्रिय जीवनशैली अर्को कारण बन्छ ।जति जति शरीरमा विकार जम्मा हुँदै जान्छ, शरीर रोगी र जीर्ण हुन्छ । अतः बेलाबखत शरीरको शुद्धिकरण जरुरी छ । यसका लागि खानपान र जीवनशैलीमा सामान्य परिवर्तन गरे पुग्छ ।उपवास

    शरीर शुद्धिकरणको सबैभन्दा सरल र प्रभावकारी विधी हो, उपवास । बेलाबखत एक दिनको लागि सम्पूर्ण छाक छाड्न सकिन्छ । संभव भएसम्म हप्तामा एक पटक उपवास बस्न उचित हुने बताइन्छ । यद्यपि शारीरिक श्रम गर्ने वा कुनैपनि किसिमको शारीरिक समस्या भएकाहरु र औषधि सेवन गरिरहेकाहरुले आफ्नो स्थितीलाई हेरेर मात्र उपवास बस्नु उचित हुन्छ ।

    कुनैपनि ठोस खानेकुरा सेवन नगरी बस्दा पाचन यन्त्रलाई विश्राम मिल्छ । साथसाथै शरीरमा भएको विकार पनि क्रमस हट्छ ।

    व्यायाम

    शारीरिक व्यायाम शरीर शुद्धिकरणको प्रभावकारी विधी हो । हरेक दिन तीस मिनेट पूर्णताका साथ व्यायाम गर्दा पनि शरीरमा विकार जम्मा हुन पाउँदैन । दिनमा एक पटक पसिना निकाल्नु उचित हुन्छ, चाहे शारीरिक श्रम गरेर होस वा व्यायामबाट । त्यस्तै योगका कतिपय आसन र विधी छन्, जसले शरीरमा भएको विकार बाहिर निकाल्छ ।

    ताजा फलफूलशरीरका विकार हटाउनका लागि ताजा फलफूल निकै उपयोगी हुन्छ । यसका निम्ति नियमित रुपमा ताजा फलफूल सेवन गर्नुपर्छ । अतः फलफूल मौसम अनुकुल हुन जरुरी छ । अहिले फलफूल उत्पादन, भण्डारण गर्ने क्रममा किटनासक र रसायनहरुको प्रयोग गरेका हुनसक्छ, त्यस्ता फलफूल भने थप हानिकारक हुन्छ ।

    ताजा सब्जीहरुको जुस

    ताजा सब्जीहरुको जुस पनि शरीरलाई शुद्धिकरण गर्ने राम्रो काइदा हो । यसैले काँक्रो, पालुंगो, ब्रोकाउली, लौका जस्ता हरिया सब्जीहरुको जुस बनाएर पिउनुहोस् । यस बाहेक दिनको सुरुवात स्याउ, अनार, केरा, गाँजर जस्ता फलफूलको जुसबाट गर्नु पनि राम्रो हो ।

    पर्याप्त पानी पिउने

    पर्याप्त पानीको सेवन शरीर शुद्धिकरणको प्रभावकारी तरिका हो । सामान्यतया वयष्क मानिसले दिनमा २–३ लिटर पानी पिउनु राम्रो मानिन्छ ।

    आफ्नो शरीरलाई हाइड्रेट राख्न र शरीरबाट विषाक्त पदार्थहरुलाई निकाल्नको लागि बिहान उठ्नासाथए कम्तीमा पनि दुई गिलास पानी पिउनुपर्छ । यसले रगत र पेटबाट विकारहरुलाई सफा गर्छ । पानीमा कागतीको रस मिसाएर पिउँदा अरु लाभ मिल्छ ।

    ग्रीन टीको सेवन

    कच्चा र ताजा पत्तीहरुबाट बनेको ग्रिन टीमा भरपूर मात्रामा एन्टीअक्सिडेन्ट हुन्छ जसले शरीरलाई रेडिकल्सबाट बचाउँछ । यसले हाइड्रेट राख्न सहयोग गर्छ र लामो समयसम्म पेट भरि राख्छ । शरीर शुद्धिकरणका लागि ग्रीन टि निकै उपयोगी हुन्छ ।

    चिनीको मात्रा नियन्त्रण

    आफ्नो खानपानमा चिनीको मात्रा कम गरेमा हामीले आफ्नो शरीर शुद्धिकरण गर्न सक्छौं । यसले मेटाबोलिजमलाई बढाउँछ र सम्पूर्ण स्वास्थ्यलाई राम्रो बनाउनेछ । चीनीको अधिक सेवनले थकानको पनि महसुस हुन्छ । साथै तौल बढ्छ र मधुमेहको कारण बन्न सक्छ त्यसैले आफ्नो खानामा चिनीको मात्रा नियन्त्रण गर्न जरुरी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑