• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मानव कल्याणका लागि जनजागरण अभियान कमिटी गठन

  • वीरगंज संजाल
  • २१ असार २०७९, मंगलवार १८:१५
  • २४४९

    कलैया । मानव कल्याणका लागि जनजागरण अभियान कमिटी गठन गरिएको छ। समाजमा विद्धमान रहेका कुरिती अन्तरगत भ्रष्टाचार, अनियमितता तथा अनावश्यक रूपमा सर्वसाधारण माथि हुने गरेको अन्याय विरुद्ध खरो र दरो रुपले खडा भइ मानव कल्याणका लागि कार्य गर्ने उद्देश्यले कमिटी गठन गरिएको कमिटीका अध्यक्ष आत्माराम साहले बताए।

    बारा जिल्लाको कलैया उप-महानगरापालिका स्थित उपाध्यक्ष रौनियारको निजि निवासको सभा हलमा कमिटी गठन गरिएको हो। समाजमा हालको अवस्थामा मानव संग मानवीय व्यवहार संकुचित भएर हराउँदै गएको कुराले समाज अक्रान्त बन्न पुगेको कुरालाई न्यूनीकरण गर्ने उदेश्यका साथ सबै सर्वसाधारण लाई स्वस्थ राख्न सबैको सहयोग अपरिहार्य रहेकोे अध्यक्ष साहले बताए। यो कमिटीले कुनै राजनीतिक भावना बाट ग्रसित नभएर दलगत स्तर बाट माथि उठेर मात्र मानव कल्याणका लागि कार्य गर्ने अध्यक्ष साहले बताए।

    कुनै ठाउँमा कसै माथी कसैले अन्याय गरेको छ भने हामीलाई जानकारी हुनासाथ हामी तत्काल त्यस्ता कुरा लाई जुनसुकै हालतमा पनि वास्तविक कुरा लाई सत्यापित गरि न्यायको पक्षमा लड्ने अध्यक्ष साहले बताए। साहको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको हो। उपाध्यक्ष पदमा राजेश रौनियार र सुशील यादव रहेका छन् भने सचिव पदमा पुरुषोत्तम साह र सह सचिवमा ई. प्रमोद कुमार यादव रहेका छन् । त्यस्तै कोषाध्यक्ष पदमा कमरुल हक तथा प्रवक्ता अनिल वर्मा एवं सदस्यमा विनय राज शर्मा, इन्जाद अंसारी, बृजकिशोर पाण्डे, प्रवीण पटेल, राजेश पंडित, संभु साह, किरण गुप्ता, ई. धिरज कुआर साह, शनि गुप्ता लगायतका रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑