• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा प्रहरीदेखी भन्सार विभागसम्मको सेटिङमा खुलियाम तस्करी हुँदै

  • वीरगंज संजाल
  • २० असार २०७९, सोमबार १७:१७
  • ६१४५

    वीरगञ्ज । वीरगञ्ज भंसार कार्यालय आफैँ तस्करीमा लिप्त भएको पाइएको छ । नाकाबाट हुने आयातको भंसार जाँच पास गर्ने कार्यालय नै तस्करीमा संलग्न हुनु राज्य निरीह भएको प्रमाण पनि हो । आयातित सामानको सही तरिकाले भंसार जाँच गरेर सो बराबरको कर संकलन गरी राज्य कोषमा दाखिला गर्नुपर्ने दायित्व भन्सार कार्यालयका अधिकृतहरु तथा कर्मचारीहरुको जिम्मेवारी हो । तर, भंसारका हाकिम र अधिकृत नै चोरी, तस्करीप्रति आँखा चिम्लेर बस्दा सुरक्षा निकाय समेत छक्क परेको बताइएको छ ।

    भंसार योग्य सामानको जाँच गर्ने काम भंसार कार्यालयमा खटिएका कर्मचारीको हो । भंसार चुवाहट भएको खण्डमा निगरानी गर्ने जिम्मेवारी सशस्त्र प्रहरी बलले पाएको छ । तर, यी दुवै निकायहरुले जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको महसुस हुँदैन । वीरगञ्ज भंसार कार्यालय र सशस्त्र प्रहरी संगठनले अवैध ओसारपसारका लागि लाइन दिएकाले दैनिक करोडौंका सामान तस्करी भइरहेको तथ्य जिल्ला प्रहरी कार्यालय पर्साले प्रत्येक दिन जसो लाखो कडोरोका अवैध मालसामान बरामद गरेबाट स्पष्ट हुन्छ । प्रमुख भंसार प्रशासक अरुण पोखरेल राजश्व संकलनमा भन्दा पनि कमाउ धन्दामा बढी लिप्त भएका कारणले पोखरेलको कार्यकालमा तस्करी बढी चम्किने गरेको खवर छ । यही कारण देशकै प्रमुख भंसार कार्यालयको हालत दिनप्रतिदिन दयनीय हुँदै गएको भंसार बिभाग स्रोत बताउछ ।

    पोखरेल सुब्बा तहको जागिरदेखि नै आकर्षक मानिएका स्थानमा सरुवा भएर जाने भाग्यमानी कर्मचारीमा पर्दछन् । पहुँचको आधारमा स्थानीय विकास अधिकारीको भूमिकादेखि प्रमुख जिल्ला अधिकारीसम्मको स्वाद चाखिसकेका पोखरेल हाल चाहिं अर्थका बोलवाला सहसचिव कर्मचारी भएको मन्त्रालयका कर्मचारीले बताउने गरेका छन ।
    त्यसैगरी प्रमुख भंसार अधिकृतद्वय हरिहर पौडेल र दिलीप के.सीलाई पनि तस्करी नियन्त्रणमा भन्दा बढी चासो र चिन्ता कसरी धनार्जन गर्ने भन्ने रहेको चर्चा सुरक्षा निकायमा हुने गरेको छ । त्यही भएर बिलविजक भन्दा बढी सामान भन्सार पास हुने गरेको, अवैध ओसारपसार र तस्करी बढिरहेको पाइएको छ । भ.स.नि.नागेन्द्र प्रसाद यादवको नेतृत्वमा रहेको वीरगञ्ज भन्सार कार्यालय अन्तरगतको राजस्व चुहावट नियन्त्रण, गस्ती व्यवस्थापन तथा यात्रु जाँचपास शाखाले के काम गर्छ ? अनि कस्को सेवा गरेर भन्सार शुल्क मार्न छुट दिइरहेको छ ? यो पनि कसैलाई थाहा छैन । उता पोखरेल, पौडेल र केसीको कमजोर प्रशासनका कारण नै ट्रकका ट्रक मालसामान विलविजक भन्दा बढी, भंसार चेक जाँचपास बाट प्रवेश हुने गरेको बुझिएको छ ।

    वीरगञ्ज भन्सारका हाकिम र कर्मचारीहरुले तस्करीका लागि लाइन खुला गरेको पुष्टि नेपाल प्रहरीले विलविजक नभएका अवैध सामान दैनिक लाखो करोडो भन्दा बढीको बरामद गरेबाट हुन्छ । तर, वीरगञ्ज भन्सारका कर्मचारीहरुले चाहिं कहिल्यै एक रुपैयाँको पनि अवैध सामान फेला नपार्नु वा सार्वजनिक नहुनु भन्सारका कर्मचारीहरुको नियत यसैबाट स्पष्ट हुन्छ । देशकै प्रमुख भन्सार नाकाबाट ठूलो परिणाममा सामानको तस्करी हुने गरेको तथ्य प्रस्तुत गर्नका लागि केहि घटना काफी छन् । ती घटनाले भन्सार कार्यालय जिम्मेवार छैन भन्ने कुरा प्रष्ट भएको छ । भन्सारका प्रमुख प्रशासक पोखरेलको गैरजिम्मेवारीपन कारण चोरीपैठारीको समस्या बिकराल बन्दै गएको पाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑