वीरगंज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सोमवार प्रतिनिधि सभालाई सम्वोधन गरेका छन् ।
समसामयिक विषयमा सम्वोधन गर्न ओलीले विशेष समय लिएका थिए ।
यसअघि जेठ १२ गतेको प्रतिनिधि सभा बैठकमा ओलीले ३ घण्टा सम्वोधन गरेका थिए ।