• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • Client Portal
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / Breaking News

    आफ्नै घर अगाडि गोली हानी मिडियाकर्मीकाे हत्या

  • वीरगंज संजाल
  • २० असार २०७९, सोमबार १३:३८
  • ४१०९

    वीरगंज । फिलिपिन्सको रेडियो नाटिनका प्रसारक फेडेरिको डिंग गेम्पेसालाई जुन २९ मा कार्मेन कागायन डे ओरो सिटी मिन्डानाओमा उनको घर अगाडि दिउँसै गोली हानी हत्या भएको थियो । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) र यसको फिलिपिन्स स्थिती सम्बन्ध फिलिपिन्स राष्ट्रिय पत्रकार युनियन (एनयुजेपी)ले हत्याको भत्र्सना गर्दै दोषीलाई तुरुन्तै कानुनी दायरामा ल्याउन आग्रह गरेको छ । गेम्पेसा एक राजनीतिक टिप्पणीकार र स्थानीय सामुदायिक रेडियो नेटवर्क, रेडियो नाटिनमा प्रसारित दैनिक ब्लक टाइम कार्यक्रम बितायन सा कहांगीनानका प्रस्तोता थिए ।

    प्रहरी रिपोर्टका अनुसार दुई मुखौटाधारी बन्दुकधारीले गेम्पेसालाई गोली हानेका थिए। गेम्पेसा ट्याक्सीबाट तल ओर्लिएपछि एक अपराधीले उनलाई नजिकबाट गोली हानेको थियो।
    उनको टाउकोमा दोस्रो गोली लाग्नु अघि घाइते गेम्पेसा एक आक्रमणकारीसँग लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रत्यक्षदर्शीका अनुसार हत्याराहरु लाइसेन्स प्लेट बिनाको मोटरसाइकलमा भागेका थिए । गेम्पेसा यस वर्ष मिन्डानाओमा मारिने तेस्रो रेडियो प्रसारणकर्ता हुन्। जनवरीमा, रेडियो नाटिनका स्टेशन प्रबन्धक जेनार्ड एन्जलसलाई अज्ञात संदिग्धहरूले सुल्तान कुदारातको टाकुरोङ शहरको कारमेनमा गोगोली हानी हत्या गरेका थिए।

    अप्रिल २४ मा मागुइन्डानाओ प्रान्तको दातु अङ्गल मिडतिम्बाङ सहरमा झन्ना भिलेगासको हत्या गरिएको थियो । एनयुजेपीले गेम्पेसाको हत्या फिलिपिन्समा प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताएको छ । जुन ३० मा पद छोडेका पूर्व राष्ट्रपति रोड्रिगोको कार्यकाल पत्रकारको हत्या, वैकल्पिक सञ्चारमाध्यमको पहुँचमा रोक लगाउने र रातो ट्यागिङ लगायतका सञ्चारमाध्यममाथि हमलाहरूकारुपमा चित्रण गरिएको छ । एनयुजेपीले भनेको छ, ‘गेम्पेसाको क्रूर हत्याको लोकतान्त्रिक समाजमा कुनै स्थान छैन । हामी कुनै कसर बाँकी नराखी दोषी र मास्टरमाइन्डलाई न्यायको दायरामा ल्याउन माग गर्दछौं ।’ आईएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भनेका छन्,’आईएफजेले फेडेरिको गम्पेसाको हत्याको निन्दा गर्दछ। हत्याको छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्छ । हामी फिलिपिन्स सरकारलाई पत्रकार र सञ्चारकर्मीहरूका लागि स्वतन्त्र र सुरक्षित वातावरण सिर्जना गर्न आग्रह गर्दछौं ।’

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नार्को आतङ्कवाद विश्वव्यापी वास्तविकता बन्न सक्छ
  • ६० रुपैयाँ र ७ सय ग्राम चामलले दैनिकी धानिरहेका नायक पल शाह !
  • नागरिकता विधेयक पास गर्न भोलिको संसद् बैठकमा प्रस्ताव पेस हुने
  • वडा प्रहरी कार्यालय श्रीपुरद्वारा १८ जना फरार प्रतिवादी पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नार्को आतङ्कवाद विश्वव्यापी वास्तविकता बन्न सक्छ

    ६० रुपैयाँ र ७ सय ग्राम चामलले दैनिकी धानिरहेका नायक पल शाह !

    नागरिकता विधेयक पास गर्न भोलिको संसद् बैठकमा प्रस्ताव पेस हुने

    वडा प्रहरी कार्यालय श्रीपुरद्वारा १८ जना फरार प्रतिवादी पक्राउ

    जिप दुर्घटनामा ५ जनाको मृत्यु, ६ जना घाइते

    नेकपा माओवादी केन्द्र पार्टी पदाधिकारी चयनको नजिक पुगे

    बाँकेमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

    एकैदिन ८५२ जनामा कोरोना पुष्टि

    सेयर बजारको कारोबार रकम १ अर्बमा झर्‍यो

    बञ्चरेडाँडामा आज पनि तनाव, एक जना पक्राउ

    नार्को आतङ्कवाद विश्वव्यापी वास्तविकता बन्न सक्छ

    ६० रुपैयाँ र ७ सय ग्राम चामलले दैनिकी धानिरहेका नायक पल शाह !

    नागरिकता विधेयक पास गर्न भोलिको संसद् बैठकमा प्रस्ताव पेस हुने

    वडा प्रहरी कार्यालय श्रीपुरद्वारा १८ जना फरार प्रतिवादी पक्राउ

    जिप दुर्घटनामा ५ जनाको मृत्यु, ६ जना घाइते

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नार्को आतङ्कवाद विश्वव्यापी वास्तविकता बन्न सक्छ

    News

    ६० रुपैयाँ र ७ सय ग्राम चामलले दैनिकी धानिरहेका नायक पल शाह !

    News

    नागरिकता विधेयक पास गर्न भोलिको संसद् बैठकमा प्रस्ताव पेस हुने

    News

    वडा प्रहरी कार्यालय श्रीपुरद्वारा १८ जना फरार प्रतिवादी पक्राउ

    News

    जिप दुर्घटनामा ५ जनाको मृत्यु, ६ जना घाइते


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑