• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    शरीरमा आयोडिनको कमी भए के हुन्छ ?

  • वीरगंज संजाल
  • १९ असार २०७९, आईतवार २३:०६
  • ३९५३

    आयोडिन र नुनको विषयमा हामीले धेरै कुरा सुन्दै आएका छौं । नुन र आयोडिन शरीरका लागि आवश्यक तत्व हो । तर यसको मात्राको विषयमा विभिन्न प्रश्न पनि उठिरहेका छन् ।

    आयोडिन मानिसको लागि दैनिक रूपमा नभई नहुने तत्वमध्ये पर्छ । समुद्रबाट प्राप्त हुने प्राकृतिक खाद्य पदार्थ सेलफिस, फिस, कर्डफिस आदि तथा समुद्रमा पाइने वनस्पति तथा तरकारीजन्य हरियो खाद्य पदार्थमा सबैभन्दा बढी आयोडिन पाइन्छ । तर नेपालमा समुद्र नभएकाले आयोडिन प्राप्त गर्न नुनको सेवन गर्नुपर्ने हुन्छ ।नेपालीहरूको भान्सामा प्रयोग हुने नुनमा आयोडिनको मात्रा बढी छ भन्ने कुरा केही समय अघि सुन्नमा आएको थियो । योसँगै नुन र आयोडिनको विषयमा भ्रमपूर्ण कुरा समेत सम्प्रेषण भइरहेकाले यसले सर्वसाधारणमा आशंका पैदा गरिरहेको देखिन्छ ।नुनमा आयोडिनको मात्रा कति ?उत्पादन स्थलमा नुनमा आयोडिनको मात्रा ५० पीपीएम भन्दा बढी राख्नुपर्ने प्रावधान रहेको छ । नेपालमा हाल आयोडिनयुक्त नुनको मापदण्डमा उत्पादन स्थलमा ५० पीपीएम नघटाई र बिक्री स्थलमा ३० पीपीएम नघटाई हुनुपर्ने व्यवस्था रहेको छ । साथै उपभोग बिन्दुमा नुनमा आयोडिनको मात्रा कम्तीमा १५ पीपीएम हुनुपर्ने भनिएको छ ।

    सबै स्थानमा यातायातको सुविधा नपुगेको, भण्डारणको अभ्यास र स्थल उपयुक्त नभएको देखिएकाले उपभोक्तासम्म पुग्दा नुनमा मिसाएको आयोडिन नाश भएर जान सक्छ भन्ने आधारमा उत्पादन स्थलमा ५० पीपीएम भन्दा बढी राख्नुपर्ने प्रावधान छ ।

    तर अहिले यातायातको सुविधा विस्तार भई ढुवानी सहज भएको, भण्डारणको अभ्यासमा सुधार भएको कारणले नुनमा मिसाइएको आयोडिन धेरै नाश नहुन सक्छ । अर्कोतिर कानुनमा न्यूनतम ५० पीपीएम मिसाउनुपर्ने भनिएको, तर अधिकतम कति मिसाउन पाउने भन्ने किटान नभएका कारण पनि अधिक आयोडिन मिसाउने गरेको पाइन्छ । नुनमा आयोडिनको मात्रा उत्पादन स्थलमा न्यूनतम र अधिकतम कति हो भन्ने मापदण्ड तत्काल निर्धारण गर्नु जरुरी छ ।

    दैनिक कति नुन खानु ठीक ?

    नेपालीहरूले दैनिक ९ ग्राम नुन सेवन गरिरहेका छन् । तर हाम्रो शरीरलाई भने दैनिक ५ ग्राम भन्दा कम नुन भए पुग्छ । अहिले हामी झण्डै आवश्यकता भन्दा डबल नुनको प्रयोग गरिरहेका छौं । नुनको बढी प्रयोगले उच्च रक्तचाप जस्ता नसर्ने रोगको जोखिम बढाउँछ । त्यसैले एउटा वयस्क व्यक्तिले दैनिक रूपमा करिब १५० माइक्रो ग्राम नुन खानु उपयुक्त हुन्छ ।

    नेपालमा खानुपर्ने भन्दा झण्डै दोब्बर नुनप्रति व्यक्ति खपत भइरहेको छ । यस्तोमा आयोडिनको मात्रा भन्दा पनि नुन कम खपत गर्ने बानीको विकास गर्नु जरुरी हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑