• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भाउजू बलात्कार गरेर जिउँदै जलाउने भोजराज पुर्पक्षका लागि थुनामा

  • वीरगंज संजाल
  • १८ असार २०७९, शनिबार ०८:१२
  • २४४१

    बिरगंज । जिल्ला अदालत दार्चुलाले बलात्कारपछि भाउजूलाई जिउँदै जलाउने व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शैल्यशिखर नगरपालिका १ बारिलका भोजराज खडायतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मण खनालले जानकारी दिए। दुई दिनअघि खडायतलाई आजीवन कारावासको सजाय माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो। उनीविरुद्ध कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो।

    गत जेठ २५ गते बिहान २ बजेतिर भोजराज खडायतले जरुरी काम छ भन्दै अनिभा खडायतलाई घरबाट करिब ५० मिटर टाढा रहेको उखुबारीमा लगेर जबरजस्ती करणी गरेको र त्यसक्रममा अनिभाले प्रतिकार गरेपछि ढुंगाले टाउकोमा हानेर घाइते बनाएको अभियोजन पत्रमा उल्लेख छ।

    गम्भीर घाइते भएकी अनिभालाई जिउँदै जलाएको भोजराजले बयानका क्रममा स्वीकार गरेका छन्। हत्यापछि अनिभाले लगाएका गहना लिएर उनी फरार भएका थिए। पक्राउ परेसँगै उनको साथबाट अनिभाका गहना समेत प्रहरीले बरामद गरेको छ।
    जिल्ला अदालत दार्चुलाले बलात्कारपछि भाउजूलाई जिउँदै जलाउने व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

    जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शैल्यशिखर नगरपालिका १ बारिलका भोजराज खडायतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मण खनालले जानकारी दिए।

    दुई दिनअघि खडायतलाई आजीवन कारावासको सजाय माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो। उनीविरुद्ध कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो।

    गत जेठ २५ गते बिहान २ बजेतिर भोजराज खडायतले जरुरी काम छ भन्दै अनिभा खडायतलाई घरबाट करिब ५० मिटर टाढा रहेको उखुबारीमा लगेर जबरजस्ती करणी गरेको र त्यसक्रममा अनिभाले प्रतिकार गरेपछि ढुंगाले टाउकोमा हानेर घाइते बनाएको अभियोजन पत्रमा उल्लेख छ।

    गम्भीर घाइते भएकी अनिभालाई जिउँदै जलाएको भोजराजले बयानका क्रममा स्वीकार गरेका छन्। हत्यापछि अनिभाले लगाएका गहना लिएर उनी फरार भएका थिए। पक्राउ परेसँगै उनको साथबाट अनिभाका गहना समेत प्रहरीले बरामद गरेको छ।

    भाउजू बलात्कार गरेर जलाउने भोजराजलाई आजीवन कैद माग
    उनलाई प्रहरीले भाग्दै गरेको अवस्थामा घटनाको भोलिपल्ट बैतडीबाट पक्राउ गरेको थियो।

    भोजराजलाई कर्तव्य ज्यानको कसुरमा जन्म कैदको सजाय माग गरिएको छ। यही कसुरमा बाँचुन्जेल कैद हुनेछ।

    यस्तै पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनु पर्ने पनि अभियोजन पत्रमा उल्लेख छ। जबरजस्ती करणी र डाँका मुद्दामा पनि थप कैद सजाय तथा जरिवाना र क्षतिपूर्तिको माग गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑