• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ

  • वीरगंज संजाल
  • १५ असार २०७९, बुधबार १२:५६
  • २९१३

    वीरगञ्ज । भारतीय जनता पार्टी (भाजपा)की पूर्व प्रवक्ता नुपूर शर्माको समर्थनमा सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राखेको भन्दै भारतको राजस्थानस्थित उदयपुर शहरमा एक व्यक्तिको हत्या गरिएको छ ।

    उदयपुरमा एउटा कपडा सिलाउने पसल सञ्चालन गरेर बसेका स्थानीय दर्जीको दुई युवकले मंगलबार निर्मम तरिकाले छुरा प्रहार गरी हत्या गरेका छन् । उनीहरुले स्थानीय कन्हैयालाला तेली नामक व्यक्तिको छुरा प्रहार गरी टाउको काटेर हत्या गरेका हुन् । कन्हैयाको कपडा सिलाउने पसलमा नाप दिन पुगेका अभियुक्तहरुले उनलाई समातेर लगातार घाँटीमा छुरा प्रहार गरेका थिए ।

    कन्हैयाले भाजपाकी पूर्वप्रवक्ता नुपूर शर्माको समर्थनमा पोस्ट राखेको भन्दै उनको हत्या गरिएको अभियुक्तहरुले स्वीकार गरेका छन् । उनीहरुले कन्हैयाको हत्या गर्दा समयको भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा राखेका छन् । त्यसपश्चात उनीहरुले एउटा अर्को भिडियो बनाएर कन्हैयाको हत्याको जिम्मा लिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नुपुर शर्मालाई मार्ने धम्कि पनि दिएका थिए ।

    प्रहरीले दुबै हत्याराहरुलाई नियन्त्रणमा लिएको छ । शहर छोडेर भागिरहेको क्रममा उनीहरुलाई भारतीयले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ पर्नेमा उदयपुरमै बस्दै आएका गौस मोहम्मद र रियाज अहमद रहेका छन् । उनीहरुमध्ये एकजनाले केहि दिन अगाडिनै नुपूर शर्माको समर्थन गर्नेहरुको हत्या गरिने धम्कीपूर्ण भिडियो बनाएर राखेका थिए । तर प्रहरीले उनको त्यो धम्कीलाई वास्ता गरेन ।

    भारतीय सञ्चारसंस्था इण्डिया टुडेका अनुसार दुवै अभियुक्त पाकिस्तानमा रहेको मुस्लिम कट्टरपन्थी संगठन दावत-ए-इस्लामीसँग सम्बन्धित छन् ।

    नुपूर शर्माले केही दिन अगाडि एउटा टेलिभिजन कार्यक्रममा मुसलमानहरूका पैगम्बर मोहम्मदमाथि विवादास्पद टिप्पणी गरेकी थिइन् । शर्माको टिप्पणीलाई लिएर उनिको समर्थन र विरोधमा धार्मिक समूहहरुले प्रदर्स्शन गर्दै आएका छन् । सोहि शर्माको समर्थनमा कन्हैयाले फेसबुकमा एउटा पोस्ट लेखेका थिए । कन्हैयाको हत्या पश्चात शहरमा स्थानीयहरुले गरिरहेको विरोध प्रदर्शनलाई रोक्न त्यहाँ अहिले कर्फ्यु लगाइएको छ भने इन्टरनेट पनि बन्द गरिएको छ । यात्रा डेलीबाट साभाल गरिएको

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑