• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न

  • वीरगंज संजाल
  • १३ असार २०७९, सोमबार १४:२७
  • १९०९

    वीरगंज । सामाजिक सुधारमा सँगसँगै नाराका साथ आयोजना भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सानो पाइला ( पूर्व लागुऔषध प्रयोगकर्ता र कर्मचारीहरुको समूह) विजयी भएको छ ।


    लागुऔषध तथा अपराध विरुद्धको सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन आयोजना भएको खेलमा नेपाल प्रहरीलाई २१ रनले पराजीत गर्दै सानो पाइलाको समूह विजयी भएको हो । सोमबार बिहान एसपी कार्यालयको ग्राउण्डमा आयोजना भएको मैत्रीपूर्ण खेलमा टस हारेर ब्याटिङ्ग गरेको सानो पाइलाको समूहले निर्धारित १२ ओभरमा ५ विकेट गुमाउँदै ११६ रन बनाएको थियो । सानो पाइलाका लागि ओपनर फिरोज अंसारी र कप्तान रौनक राज सर्राफले सर्वाधिक रनको योग्दान दिएका थिए । अंसारीले ५४ रन बनाउँदा सर्राफले ३६ रनको
    योग्दान दिएका थिए । नेपाल प्रहरीका तर्फबाट उमेश यादवले १ विकेट, विशाल मल्लले १ विकेट, धिरज कुशवाहले १ विकेट र रमेश राउत २ विकेट विकेट लिएका थिए ।

    जबाफि ब्याटिङ्गमा ओर्लिएको नेपाल प्रहरी १२ ओभरमा ९५ रनमा सिमिति भयो । नेपाल प्रहरीका लागि रमेश राउतले सर्वाधिक अर्धशतक बनाए । राउतसँगै ओपनिङ्ग गर्न आएका उमेश यादव ८ रनमा आउट भएपछि ब्याटिङ्ग सम्हाल्न आएका प्रज्जवल थापाले २२ रनको योग्दान दिएका थिए । सानो पाइलाका तर्फबाट फिरोज अंसारीले १ विकेट, सज्जाद
    अंसारीले १ विकेट, राज कुमार लामाले १ विकेट र कप्तान रौनक राज सर्राफले १ विकेट लिँदै प्रहरीको समूहलाई पराजित गरे । खेल सम्पन्न भएपछि आयोजना भएको कार्यक्रममा प्रहरी नायब उपरिक्षक प्रहलाद कार्कीले मेडल र ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।

    प्रहरी नायब उपरिक्षक कार्कीले लागु औषधको विरुद्धमा कार्यहरु गर्दै आईरहेको बताउनुभयो । यसमा सबैको साझा सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । लागुऔषधबाट पुनस्र्थापित हुने क्रममा यस्ता खेलहरु असाध्यै महत्वपूर्ण हुने उहाँको भनाई रहेको थियो ।
    कार्यक्रमको सहजीकरण जय यादवले गर्नुभएको थियो । सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन सानो पाइलाले सुचना दिवसको आयोजना गर्दैछ । जस अन्तर्गत लागुऔषध विरुद्धको जनचेतनामूलक सडक नाटक र जनचेतनाका लागि सूचना डेस्कको स्थापना हुनेछ । लागु पदार्थसम्बन्धि समस्या कसैको पनि व्यक्तिगत समस्या मात्र होइन । यो सिंगो समाजकै समस्या हो । अत: यसका लागि समाजका हरेक जिम्मेवार व्यक्तिहरूले आफूसँग पनि जोडिएको समस्या ठानेर समाधानमा पहल गर्नु अत्यावश्यक छ। लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध सहकार्य गरौं, लागु पदार्थ प्रयोगमुक्त समाज निर्माण गरौं।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑