• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कलैयामा मल माग्दैै किसानहरुको प्रदर्शन

  • वीरगंज संजाल
  • १२ असार २०७९, आईतवार १७:४१
  • २३७७

    वीरगन्ज । रासायनिक मल सहज रुपमा उपलब्ध गराउन र महङगी नियन्त्रण गर्न माग गर्दै बाराको कलैयामा आइतबार किसानहरुले जुलुश निकालेर प्रदर्शन गरेका छन् । नेकपा एमाले निकटको अखिल नेपाल किसान महासंघ बाराको अगुवाइ किसानहरुले कलैयामा जुलुश निकालेर प्रदर्शन गरेका हुन् ।

    कलैया स्थित एमालेको पार्टी कार्यालयबाट निस्किएको किसानहरुको जुलुश बजार परिक्रमा गर्दै कृषि सामाग्री कम्पनि लिमिटेडको शाखा कार्यालयमा पुगेर धर्ना तथा घेराउ कार्यक्रममा परिणत भएको थियो । प्रदर्शनमा सहभागी किसानहरुले रासायनिक मल सजह रुपमा उपलब्ध गराउ , दैनिक उपभोग्यवस्तुको महङगी नियन्त्रण गर , पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि अझै फिर्ता गर लगायतका नारा लगाएका थिए ।

    बजार परिक्रममा पछि कृषि साममाग्री कम्पनि लिमिटेड शाखाका कार्यालयमा पुगेर किसानहरुले त्यहा दुइ घण्टा धर्ना दिदै घेराउ पनि गरेका थिए । त्यसक्रममा कार्यालयका निमित्त प्रमुख नोज बहादुर जिएमलाइ भेटेर रासायनिक मल समयै सहज रुपमा उपलब्ध गराउन दबाब सहितको ध्यानाकर्षण गराइएको र आफना मागको सुनुवाइ नभए अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि दिइएको अखिल नेपाल किसान महासंघका केन्द्रिय स्थाायी कमिटी सदस्य उमेश गुप्ताले बताए ।

    अखिल नेपाल किसान महासंघ बाराका संयोजक आत्मदेव भटटराइको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु रामनाथ बैठा , बन्दना सिंह , धनमाया चौधरी , परवानीपुर गाँउपालिकाकी उपाध्यक्ष सुगान्धी देवी गुप्ता लगायतको पनि सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑