• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु

  • वीरगंज संजाल
  • ११ असार २०७९, शनिबार १४:०३
  • ५००९

    वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अवरोधका कारण रोकिएको वीरगन्जको घण्टाघर क्षेत्रको मुख्य सडकको मर्मत सम्भार र कालोपत्रेको काम पुन शुरु भएको छ ।

    जेठ १२ गते शपथ ग्रहण गरेकै दिन नवनिर्वाचित मेयर राजेशमान सिंहले घण्टाघर देखि माइस्थान चोक सम्मको जीर्ण सडक मर्मत सम्भारको काम शुरु गराएका थिए ।तर काम शुरु भएको दुइ दिन नबित्दै वीरगन्जकै एक जना व्याक्तिले उजुरी हालेपछि अख्तियारले काम रोक्न निर्देशन दिदै वीरगन्ज महानगरपालिकाको कार्यालयलाइ पत्र काटेपछि काम रोकिएको थियो । तर शुक्रबार राति देखि फेरि उक्त सडकको मर्मत सम्भार र कालोपत्रे गर्ने कार्य शुरु भएको हो ।विभिन्न बाधा अड्चन र अवरोध पन्छ्याएर सडक कालोपत्रेको काम शुरु गरिएको मेयर सिंहले बताए ।सडक विभागसंग पहिले नै अनुमति लिएर काम शुरु गरेपनि अख्तियारले पत्र काटेपछि त्यसको जवाफ पठाएर अहिले फेरि काम शुरु गरिएको सिंहले बताए ।

    शुक्रबार राति पुन काम शुरु भएपछि निर्माणस्थलमै पुगेकाल सिंहले भने ,‘ पहिला पनि सडक विभागसंगै अनुमति लिएर काम शुरु गराएको थिए , तर अख्तियारले पत्र काटेपछि काम रोकियो , अख्तियारलाइ महानगरले जवाफ पठाइ सकेको छ , जे जस्तो बाधा अवरोध भएपनि अब सडकको काम रोकिदैन , कालोपत्रे भएरै छाड्छ । सडक विभाग मातहत पर्ने उक्त सडक महानगरपालिकाले मर्मत गर्न नसक्ने भन्दै त्यसै छोडिदिदा आवगमनमा समस्या भएको गुनासो आएपछि जेठ १२ गते शपथग्रहण गरे लगत्तै मेयर सिंह आफै घण्टाघरमा पुगेर सडक मर्मतको काम शुरु गराएका थिए । तर काम शुरु भएको दुइ दिन नबित्दै कसैले उजुरी हालेपछि अख्तियारले सडक विभाग मातहतको सडकमा कुन विधी र प्रकृयाले काम गर्न थालेको प्रश्न गर्दै त्यसको जवाफ सहित उपस्थित हुन भन्दै महानगरपालिकालाइ पत्र काटेको थियो ।

    त्यसपछि महानगरपालिकाको कार्यालयले सडक विभागको मातहतको सडकमा विभागबाटै लिखित अनुमति लिएर काम शुरु गरिएको व्यवहोराको पत्र लेखेर अख्तियारलाइ जवाफ पठाएको महानगरपालिका श्रोतले जनाएको छ । मेयर सिंहले भने ,‘ जनताको हितका लागि काम गरेका हौ , विपक्षी वा विकासविरोधीहरुले अड्चन र अवरोध गर्न खोजे , तर नगरवासीको हितको काम भएकाले ती सबै अड्चनको सामना गर्दै हामी अगाडि बढेका छौ । सडक विभागको क्षेत्रमा पर्ने त्रिभुवन राजपथ सडकखण्ड अन्र्तगत वीरगन्जको मेनरोड मर्मतका लागि गत जेठ ९ गते नै वीरगन्ज महानगरपालिकाको कार्यालयले पत्राचार गरेर अनुमति मागेको थियो । त्यसको तीन दिन पछि नै विभागले लिखित अनुमति दिएको थियो । घण्टाघर देखि माइस्थान चोक सम्म झण्डै साढे दुइ सय मिटर सडक मर्मत र कालोपत्रेका लागि महानगरपालिकाको कार्यालयले जाहुर नामक ठेकेदारलाइ २० लाख रुपैयामा ठेक्का दिएको महानगरपालिका श्रोतले जनाएको छ । मधेसखबरबाट सभाल गरिएको

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑