• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फिल्ममा चौकीदार र साइड रोल, ओटिटीबाट एकाएक चम्कियो भाग्य

  • वीरगंज संजाल
  • ११ असार २०७९, शनिबार ११:१६
  • २८४५

    वीरगंज । सबै कलाकारको सपना हुन्छ सिल्भर स्क्रिनमा देखिन पाउँ । मुख्य क्यारेक्टरमा अभिनय गर्न पाउँ । चर्चित नाम र चर्चित अनुहारको अलावा अन्य कलाकारको पहिचान बन्नलाई लामो समय लाग्छ । यस्तै केही कलाकार छन् जो फिल्ममा कहिले चौकीदारको भूमिका देखिए त कहिले साइड रोलमै बसेर आफ्नो पहिचान बनाउने कोशिश गरे । तीनै कलाकार जब ओटिटी (ओभर द टप) को दुनियाँमा प्रवेश गरे तब उनीहरुको भाग्य हिरा जसरी चम्किरहेको छ ।

    पंकज त्रिपाठी

    यो सूचीको पहिलो नम्बरमा आउँछन् पंकज त्रिपाठी । जस्तोसुकै भूमिकामा सहजै अभिनय गर्न सक्ने पंकजको क्षमता छ । दर्शकले उनको अभिनयलाई निकै रुचाउने गर्छन् । फुकरे फिल्ममा उनले कलेजको चौकीदारको रोलमा थिए । उनको उक्त रोलले अलग पहिचान दियो । त्यसपछि उनी चम्किए वेब सिरिज मिर्जापुरबाट । मिर्जापुरमा उनी एक ग्याङस्टार कालिन भैयाको भूमिकामा देखिएका छन् ।

    अभिषेक बेनर्जी

    स्त्री र ड्रिम गर्ल फिल्ममा साइड रोलमा देखिएका अभिषेकको खासै चर्चा भएन । तर उनको परिचय वेब सिरिज पाताल लोकले बदलिदियो । सिरिजमा उनी हथौडा त्यागीको भूमिकामा देखिएका छन् । उनको अभिनय दमदार छ ।

    जितेन्द्र कुमार

    जितेन्द्र कुमार आयुष्मान खुरानासँग फिल्म शुभ मंगल ज्यादा सावधानमा देखिएका थिए । तर उनको खासै चर्चा भएन । तर जब उनी वेब सिरिज पञ्चायतमा सचिवको भूमिकामा देखिए तब उनको चर्चा ह्वात्तै बढ्यो । यो सिरिज यति चर्चित भयो कि यसको दोस्रो सिजन पनि आइसकेको छ । सिरिजका पात्र सचिव र प्रधानलाई लिएर सामाजिक सञ्जालमा धेरै मिम्स पनि भाइरल भएको थियो ।

    प्रतीक गान्धी

    प्रतीक गान्धीको नाम चर्चामा तब आयो जब उनले स्केम १९९२ नामक वेब सिरिजमा देखिए । सिरिजमा मुख्य भूमिका देखिएका उनको अभिनयले धेरैको ध्यान खिच्यो । त्यसअघि उनी गुजराती सिनेमामा काम गर्दै आएका थिए ।

    कीर्ति कुल्हारी

    उरी द सर्जिकल स्ट्राइकदेखि पिंक तथा फिल्म इन्दु सरकारमा अभिनय गरेकी कीर्ति कुल्हारीको खास पहिचान ओटिटी मार्फत बन्यो । फोर मोर शट्स, बार्ड अफ ब्लड र क्रिमिनल जस्टिसपछि हालै रिलिज भएको ह्यूमनमा उनको अभिनयको निकै नै तारिफ भयो । कीर्ति ओटिटीमार्फत आफ्नो वास्तविक पहिचान बनाउन सफल भएकी छन् ।

    श्वेता त्रिपाठी शर्मा

    चर्चित फिल्म मसानमा छोटो तर उत्कृष्ट भूमिकामा देखिएकी श्वेता अहिले ओटिटीको दुनियामा गोलू गुप्ता बनिसकेकी छिन् । वेब सिरिज मिर्जापुरमा गोलू गुप्ताको भूमिकामा श्वेतो दमदार अभिनय देखाएकी छिन् । बलिउड र वेब सिरिजमा उनको डिमान्ड बढ्दै गइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑