बिरगंज । बिरगंज महानगरपालिका वार्ड -१४ पिपरामा रहेको श्री निर्सिंह माध्यमिक बिधालय पिपरामठ
पर्साको नमुना बिधालय विकास कार्यक्रम अन्तर्गत कोठे भवनको शिलान्यास कार्यक्रम प्रमुख अतिथिको रुपमा माननीय सेख चानद तारा र
बिधालय अध्यक्ष रामबाबु प्रसाद कुर्मी लगायत शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।