• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बेलायत सरकारको सहयोगमा तयार पारिएको एप्लिकेशन नेपाललाई हस्तान्तरण

  • वीरगंज संजाल
  • १० असार २०७९, शुक्रबार १७:४१
  • १८४९

    वीरगंज । बेलायत सरकारको सहयोगमा तयार पारिएको वित्तीय व्यवस्थापन एप्लिकेशन नेपाललाई हस्तान्तरण भएको छ । काठमाण्डौमा आज बिहीवार भएको एक कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले महालेखा नियन्त्रक सुमन अर्याललाई एप्लिकेशन हस्तान्तरण गर्नुभएको हो ।

    सूत्र सफ्टवेर यसअघि नै सबै पालिकाले कार्यान्वयन गरे पनि आजदेखि भने एप्लिकेशनको समेत सुरुवात भएको हो । पालिका सरकारका लागि तयार पारिएको वित्तीय व्यवस्थापन सफ्टवेरलाई सूत्र भनेर पनि चिनिन्छ । सूत्रले सबै पालिकालाई उनीहरूकाे सार्वजनिक वित्त व्यवस्थापन गर्न मद्दत गर्छ । उदाहरणका लागि यसअघि पालिकाले कार्यक्रम र गतिविधिको योजना बनाउने, कार्यक्रमका लागि रकम विनियोजन गर्ने, आय–व्ययको अभिलेख राख्ने र महालेखा नियन्त्रकको कार्यालयमा बुझाउन झन्झटिलाे र एक्सेल सिटको प्रयोग गर्नुपर्थ्याे । तर अब सूत्र सफट्वेरमार्फत राजस्व अनुमान, बजेट तयार, बजेट स्वीकृत, विभिन्न स्रोतबाट प्राप्त कोषको विवरण, रिपोर्टिङका साथै लैङ्गिक सामाजिक समावेशीकरण र जलवायु परिवर्तन न्युनीकरण र अनुकूलनका गतिविधि सञ्चालनको प्रत्यक्ष प्रविष्ट र अनुगमन गर्न सकिनेछ ।

    कार्यक्रममा महालेखा नियन्त्रक अर्यालले सूत्रले वित्तीय तथ्याङ्कको गुणस्तर सुधार्न सहयोग गरेको र प्रमाणमा आधारित योजना तथा बजेट तर्जुमा गर्न र सरकारी आय–व्ययको ‘लाइभ’ जानकारी लिन निकै सजिलो भएको बताउनुभयो । सूत्रले सङ्घीय र तीनै तहका सरकारलाई वित्तीय विवरणमा जोडिन सहयोग पुर्‍याएकाे उहाँकाे भनाइ छ । यस्तै नेपालका लागि बेलायती राजदूत पोलिटले सूत्रले पारदर्शीता र प्रभावकारीतामा सुधार गरेको आफूले प्रत्यक्ष अवलोकनबाट देखेको बताउनुभयो । सूत्र तयार पार्ने काम सन् २०१७ देखि नै सुरु भएको र अहिले सबै पालिकाले लागू गरेका छन् । सूत्रकै आधारमा अहिले पालिकाले विद्युतीय भुक्तानीको सुरुवात गरेका छन् । दुई सय वटाभन्दा धेरै पालिकाले विद्युतीय भुक्तानीको सुरुवात गरेको र छिटै सबै पालिकामा लागू हुने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑