• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तपाईंको उमेर पत्ता लगाउन सक्छ इन्स्टाग्रामले

  • वीरगंज संजाल
  • १० असार २०७९, शुक्रबार १५:१४
  • १८०९

    वीरगंज । प्रयोगकर्ताको उमेर पुष्टि गर्न इन्स्टाग्रामले नयाँ तरिका अपनाउने भएको छ । यसमा समावेश हुन लागेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले प्रयोगकर्ताको उमेर अड्कल काट्न सक्छ । ‘योती’ नामक कम्पनीले निर्माण गरेको उक्त एआईले मान्छेको अनुहार स्क्यान गरेर उमेर बताउन सक्छ ।

    बालबालिका र वयस्क चिन्न सकियोस् भनेर इन्स्टाले यस्तो एआई प्रयोग गर्न लागेको द भर्ज मिडियाले लेखेको छ । आधिकारिक रूपमा, इन्स्टामा खाता खोल्न १३ वर्ष पुगेको हुुनुपर्छ । तर यो नीति लागू गराउन कम्पनीले वर्षौंसम्म कुनै पहल गरेको थिएन । सन् २०१९ मा गोपनीयता र बाल सुरक्षासम्बन्धी विज्ञहरूले आवाज उठाएपछि इन्स्टाले एज–भेरिफिकेसन फिचर (उमेर प्रमाणित गर्नुपर्ने विधि) सुरु गरेको थियो । हाल, टिनएजर (१३–१९ वर्ष)हरूले इन्स्टामा उमेर सम्पादन गर्न खोजेमा इन्स्टाले उमेर प्रमाणित गर्न आदेश दिन्छ । तिनले आफ्ना परिचय पत्रको फोटो खिचेर पठाए पुग्नेमा अब इन्स्टाले सोसल भाउचिङ र एआई एस्टिमेसन गरी दुईटा विकल्प थप्नेछ ।

    हाल यो फिचर संयूक्त राज्य अमेरिकामा मात्रै उपलब्ध छ । सोसल भाउचिङ रोजेमा इन्स्टाग्रामले तीन जना म्युचुअल फलोअरहरू माग्छ र ती तीनजनाले प्रयोगकर्ताको उमेर पुष्टि गरिदिनुपर्छ । म्युचुअल फ्लोअर पनि १८ वर्षभन्दा माथिको उमेरका हुनुपर्छ । उनीहरूले तीन दिनभित्र उमेर पुष्टि गरिदिनुपर्छ ।एआई एस्टिमेसन रोज्दा प्रयोगकर्ताले योती कम्पनीलाई सेल्फी भिडियो पठाउनुपर्नेछ । योतीले मसिन लर्निङको मद्दतले व्यक्तिको उमेर अनुमान गर्नेछ । अनलाइन एज र परिचय प्रमाणीकरणका लागि योती परिचित नाम हो । बेलायत सरकार र जर्मन डिजिटल रेगुलेटर्सले योतीका प्रविधिलाई स्विकृति दिइसकेका छन् । यसले अनुहारका विभिन्न संकेतहरूका आधारमा व्यक्तिको उमेर अनुमान लगाउन सक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑