• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कतारमा विवाह अघि सम्बन्ध राख्नेलाई ७ वर्षको जेल : साउदी अरबमा ढुङ्गाले हानेर गरिन्छ हत्या, इरानमा फाँसी दिइन्छ

  • वीरगंज संजाल
  • १० असार २०७९, शुक्रबार १४:०५
  • १९५३

    वीरगंज । कतारमा फिफा विश्वकप फुटबल आयोजना हुँदैछ । यस अवधिमा विश्वभरबाट ठूलो संख्यामा फुटबलप्रेमीहरू यहाँ पुग्नेछन् । यसैबीच कतारले विदेशी पाहुनाले आफ्नो देशको कडा कानुन पालना गर्नुपर्ने स्पष्ट पारेको छ । यहाँको प्रहरीले श्रीमान्(श्रीमती नभएका जोडीलाई यौनसम्पर्क गर्नेलाई ७ वर्षसम्मको जेल सजाय हुने बताएको छ । यसबाहेक कतार सरकारले अन्य धेरै कडा कानुनहरू लागू गरेको छ जसलाई पालना गर्न पश्चिमी पर्यटकहरूलाई गाह्रो हुन सक्छ । समलिङ्गी र विवाह नगरिकन यौन सम्बन्ध राख्नु एउटा ठूलो अपराध कतारमा इस्लामिक शरिया कानुन लागू छ, जसअनुसार विवाह अघि यौन सम्बन्ध स्थापित गर्नु ठूलो अपराध हो । साथै समलिङ्गीहरुका लागि पनि यहाँ सजायको प्रावधान छ । ‘डेली स्टार’ ले कतार प्रहरीलाई उद्धृत गर्दै यस्ता अपराधमा विदेशी नागरिकलाई ७ वर्षको जेल सजाय पनि हुन सक्ने उल्लेख गरेको छ । पति(पत्नी नभएको जोडीबीचको सहमतिकै यौनसम्पर्कलाई पनि अपराध मानिनेछ । थर फरक भएमा होटलमा कोठा उपलब्ध हुँदैन

    कतारमा फुटबल खेलपछि पार्टी गर्न र मद्यपान गर्न पनि प्रतिबन्ध लगाइनेछ । साथै, यदि दुई पुरुष र महिलाको थर एउटै छैन भने उनीहरुलाई होटलमा बस्नका लागि कोठा दिइने छैन । सँगै कोठा पाउनका लागि उनीहरुले श्रीमान्–श्रीमती भएको प्रमाणित गर्नुपर्छ ।‘रोमान्स हाम्रो संस्कृतिको हिस्सा होइन’ फिफा विश्वकपका प्रमुख अधिकारी नासेर भन्छन्,‘खुलेयाम रोमान्स गर्नु कतारको संस्कृतिको हिस्सा होइन, त्यसैले हामी विदेशी पाहुनालाई पनि यसका लागि अनुमति दिन सक्दैनौँ ।’ साथै, उनले विश्वकप हेर्न आउने फुटबलप्रेमीको सुरक्षा आफूहरुको पहिलो चिन्ता भएको पनि बताएका छन् ।

    कडा कानुनका लागि परिचित अरब देशहरू कतार मात्र यस्तो कडा नियम भएको देश होइन । अधिकांश अरब देशहरूमा शरिया कानुन अन्तर्गत यस्ता नियमहरू सामान्य हुन् । विवाह अघि र श्रीमान श्रीमती बाहेक अरु कसैसँग यौनसम्पर्क राख्नु ठूलो अपराध मानिन्छ । यसका लागि मध्यपूर्वका विभिन्न देशमा कोर्रा हान्नेदेखि जेल र मृत्युदण्डसम्मको सजाय दिइन्छ । साउदी अरब साउदी अरबमा विवाह अघि महिला र पुरुषले यौनसम्बन्ध राख्दा ढुङ्गाले हानेर मृत्युदण्ड दिइन्छ । जबकि यसमा कुमारीहरूलाई सय कोर्राको व्यवस्था छ । यसका लागि केटा र केटीमा भेदभाव गरिँदैन । इरान यहाँ पनि विवाहेत्तर सम्बन्ध राख्नेलाई मृत्युदण्ड दिइन्छ । सन् २०१३ अघि ढुंगा हानेर यस्तो सजाय दिइन्थ्यो । तर २०१३ मा ऐन बनाएर मृत्युदण्ड दिने विकल्प अपनाइयो ।संयुक्त अरब इमिरेट्स यस मामिलामा अन्य अरब देशहरूको तुलनामा यहाँको कानून अलि नरम छ । युनाइटेड अरब इमिरेट्समा अपराधको गम्भीरताका आधारमा ६ महिनादेखि केही वर्षसम्म कैद सजाय हुन सक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑