• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज महानगरको बजेट ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार

  • वीरगंज संजाल
  • १० असार २०७९, शुक्रबार १२:५४
  • २७३३

    वीरगंज । मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार बराबरको बजेट ल्याएको छ। शुक्रबार महानगरको ११ औँ नगर सभामार्फत् महानगरले अगामी आर्थिक वर्षको लागि बजेट नीति तथा कार्यक्रम ल्याएको हो। नगर सभामा महानगरका उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्षको लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार बराबरको बजेट सार्वजनिक गरे। आगामी आर्थिक वर्षको बजेट खर्चको स्रोत आन्तरिक आयबाट ९५ करोड, संघीय सरकारबाट प्राप्त हुने एक अर्ब ७० करोड ६२ लाख ५८ हजार, प्रदेश सरकारबाट प्राप्त हुने ७ करोड ९८ लाख २४ हजार, क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एसियाली विकास बैंकबाट १२ करोड ६१ लाख ८५ हजार, सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिबाट ९६ लाख र युनिसेफबाट २५ लाख जुटाउने भनिएको छ।

    नगर सभामा महानगर प्रमुख राजेशमान सिंहले अगामी आर्थिक वर्षको नीति सार्वजनिक गरेका थिए। आगामी आर्थिक वर्षमा महानगरको कर प्रणालीलाई वैज्ञानिक र व्यावहारिक बनाउने प्रतिबद्धताअनुसार कर प्रणालीलाई पुनरावलोकन गर्दै करको दर नबढाई दायरा बढाउने नीति लिइएको छ। आगामी आर्थिक वर्षमा वडा नम्बर १७ देखि ३२ नम्बरका वडाहरूको घर नक्सा पास गर्दा पुस मसान्तसम्म ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। नगर क्षेत्रमा सार्वजनिक शौचालय निर्माण, पुरानालाई मर्मत, सहरमा जालोझैँ रहेका टेलिफोन, इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकका तारहरू व्यवस्थित र होल्डिङ बोर्डहरू हटाउने महानगरले नीति लिएको छ। महानगरमा रहेका सार्वजनिक पोखरी संरक्षणका साथै सिर्सिया नदीको सफाइ, भेडाहा नदीले गर्ने खेतीयोग्य जग्गाको कटान र क्षति नियन्त्रणको लागि यसै वर्षदेखि तटबन्ध निर्माण गर्ने कार्य पौरुमभ गर्ने नीति महानगरले समावेश गरेकाे छ।

    वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २१ म कृषि बजार स्थापना, वडा नम्बर ३० र ३१ मा गुठीको नाममा रहेको ६ सय ५० विगहा जग्गा भाडामा लिएर औद्याेगिक क्षेत्र स्थापना गर्न अध्ययन अगाडि बढाउने नीति लिइएको छ। वीरगञ्ज्मा रहेको नारायणी,आदर्श नगर रंगशाला, स्विमिङ पुलको स्तरोन्नति गर्ने, पत्रकारलाई भइपरी आउने स्वास्थ्य तथा दुर्घटनाको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्य तथा दुर्घटना बीमा गरिने नीति महानगरको रहेको छ। नेपालमै नमूना हुने गोदाम, पार्किङ र अन्य सुविधासहित ट्रान्सपोर्ट नगर स्थापना, महानगरका ३२ वटै वडालाई जोड्न चक्रपथ निर्माण गरिने, पर्यटकीय क्षेत्र बिन्दबासिनी मन्दिर, पिपरा मठ, भिष्वा चैत्य बिहारको डिपिआर तयार गरी निर्माण कार्य अगाडि बढाइने नीति समावेश गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑