• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आरआरआर बन्यो विश्वकै सबैभन्दा लोकप्रिया फिल्म

  • वीरगंज संजाल
  • १० असार २०७९, शुक्रबार १२:१६
  • ३२९७

    वीरगंज । निर्देशक एसएस राजामौलीको भारतीय फिल्म आरआरआर अहिले बलिउड मात्र नभएर हलिउडमा समेत चर्चाको विषय बनेको छ । जुनियर एनटीआर र राम चरण अभिनीत उक्त चलचित्रलाई हलिउडका सेलिब्रेटीले मन मात्र पराएका छैनन् खुलेर प्रशंसा पनि गरिरहेका छन् । नेटफ्लिक्समा स्ट्रिम भइरहेको एक्शन ड्रामा आरआरआर ओटीटी प्लेटफर्ममा सबैभन्दा लोकप्रिय भारतीय फिल्म बन्न पुगेको छ । सिनेमा घर रिजिल पश्चात विश्वव्यापी रूपमा ११ सय करोड रुपैयाँ भन्दाबढीको व्यापार गर्न सफल भएको फिल्म केहि दिन अगाडि मात्रै ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको थियो ।

    नेटफ्लिक्स इण्डियाको आधिकारिक ट्विटर ह्यान्डलका अनुसार आरआरआर अब नेटफ्लिक्समा हेरिएको सबैभन्दा लोकप्रिय भारतीय फिल्म बनेको छ । फिल्मलाई विश्वभर ४५ मिलियन घण्टाभन्दा बढी हेरिएको नेटफ्लिक्सको दावी छ । ‘आरआरआर अहिले विश्वभर नेटफ्लिक्समा सबैभन्दा लोकप्रिय भारतीय फिल्म बनेको छ,’ नेटफ्लिक्स इण्डियाको आधिकारिक ट्विटरमा लेखेको छ ।” जुनियर एनटीआर र राम चरणको आरआरआर २०२२ को सबैभन्दा प्रतिक्षित चलचित्रहरू मध्ये एक थियो । यो चलचित्र मार्च २५ मा धेरै भाषाहरूमा रिलिज भएको थियो ।

    आरआरआर एसएस राजामौलीद्वारा निर्देशित र विजयेन्द्र प्रसाद द्वरा लिखित एक एक्शन ड्रामा हो । फिल्ममा राम चरण र जूनियर एनटीआरले तेलुगु स्वतन्त्रता सेनानी, अल्लुरी सीताराम राजु र कोमाराम भीमको भूमिका निभाएका छन् । जसमा आलिया भट्ट, अजय देवगन, श्रिया सरन, रे स्टिभेन्सन, एलिसन डुडी र ओलिभिया मोरिस महत्वपूर्ण भूमिकामा देखिएका छन् । फिल्मले विश्वव्यापी रूपमा बक्स अफिसमा असाधारण राम्रो प्रदर्शन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑