वीरगंज । सरकारले चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठलाई नियुक्त गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
संविधानको धारा २८२ बमोजिम श्रेष्ठलाई राजदूत नियुक्त गरिएको हो ।