वीरगंज । जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका अकुवा टोलमा लागु औषध गाँजा विक्री बितरण गर्ने गरेको भन्ने विशेष सूचनाको अधारमा
यस कार्यालयबाट खटिएको टोलीले ऐ.पटेर्वा सुगौली गा.पा.वडा नं.४ अकुवा टोल बस्ने वर्ष
६८ को रामेश्वर पञ्जियारको घरमा तलासी लिँदा निजको घरबाट लुकाइ छिपाई राखेको
अवस्थामा गाँजा ४ के.जी.३०० ग्राम गाँजा फेला परेकोले उल्लेखित गाँजा बरामद गरी
निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धानको लागि यस कार्यालयबाट खटिएको टोलीले जनायको छ।