• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कसरी तौल कम गर्छ यी प्रोटिनयुक्त खानेकुराले !!

  • वीरगंज संजाल
  • ७ असार २०७९, मंगलवार २२:३०
  • १८९३

    प्रोटिनले शरीरका मांसपेशी बलियो बनाउन तथा कोषिकाको निर्माण गर्न सघाउँछ । प्रोटिनको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शारीरिक सन्तुलन कायम राख्न मद्दत गर्छ ।

    सामान्यतया, प्रोटिन पच्न भने समय लाग्छ । त्यसैले, त प्रोटिनलाई पचाउनका लागि शरीरले बढी क्योलारी वर्न गर्छ । प्रोटिनयुक्त खानेकुरा पचाउन समय लाग्ने भएकाले यो पेटमा धेरै समयसम्म रहन्छ । त्यसैले त, प्रोटिनयुक्त खानेकुराको कम मात्रामा सेवन गर्नुपर्छ भनिन्छ । र, कम खाएपछि तौल पनि कम हुनु स्वभाविकै हो ।

    बदामबदामलाई प्रोटिनको राम्रो स्रोत पनि मानिन्छ । बदाममा चिल्लोको मात्रा अधिक रहन्छ । तर यसको सेवनलाई नियन्त्रित गरेको खण्डमा शरीरमा अतिरिक्त तौल बढ्न पाउदैन । त्यस्तै, यसको सेवनले रगतमा कोलेस्ट्रोलको मात्रालाई पनि बढाउँदैन । बदाममा प्रोटिन बाहेक पनि क्याल्सियम, म्याग्नेयिम, जिंक तथा भिटामिन ई पाइन्छ, जुन शरीरलाई स्वस्थ राख्न निकै महत्वपूर्ण मानिन्छ ।

    अण्डा

    सय ग्रामको एउटा उसेनेको अण्डामा १३ ग्राम प्रोटिन हुन्छ , जुन पुरुषको शरीरको २३ प्रतिशत तथा महिलाको शरीरको २८ प्रतिशतको प्रोटिनको पूर्ति गर्छ । नाश्ता तथा खाजामा खाएको एउटा अण्डाले शरीरलाई जति क्यालोरी प्रदान गर्छ, सोही अनुपातमा खाएको क्लोरीरीयुक्त अन्य खानाको तुलनामा यसले पेटलाई ज्यादा समय भरिभराउ समेत राख्छ ।

    सोयाबीनमोटोपना भएका मानिसहरुका लागि सोयाको सेवन निकै राम्रो मानिन्छ । यसले मोटो मानिसको शरीरमा जमेर बसेको वोसोलाई कम गर्न मद्दत गर्छ । त्यतिमात्र हैन, प्रोटिनयुक्त सोयावीनको सेवनले लिपिड अवशोषण, इन्सुलिन रेसिस्टेन्ट, फ्याटी एसिड मटाबोलिज्म तथा मोटोपना सम्बन्धि अन्य हर्मोनल समस्या, कोषिका लगायतका कारण शरीरमा हुनसक्ने परिवर्तनलाई समेत प्रभावित बनाउँछ ।

    बोक्रायुक्त दाल

    बोक्रायुक्त दालमा भरपुर मात्रामा प्रोटिन हुन्छ । त्यसैगरी, फोलिक एसिडका साथमा भिटामिन ए, भिटामिन बी इत्यादी पाइन्छ । यसको नियमित सेवनले रगतमा कोलेस्ट्रोललाई कम गर्न समेत सघाउ पु¥याउँछ, जसका कारण तौल नियन्त्रित हुने गर्छ ।

    तोफू

    प्रोटिन, भिटामिन ई, क्याल्सियम तथा आइरनको ठूलो स्रोत हो तोफू । तोफूमा कोलेस्ट्रोलको मात्रा अलिकति पनि हुँदैन । यष्समा कार्वोहाइड्रेटको मात्रा समेत कम हुने भएकोले तोफू शाकाहारी व्यक्तिहरुका लागि प्रोटिनको निकै राम्रो स्रोत हुनसक्छ ।

    सिमी÷ बोडी

    सेतो सिमित तथा बोडी प्रोटिनको राम्रो स्रोत हो । सिमि तथा बोडीमा चिनी, सोडियम तथा फ्याट निकै कम मात्रामा पाइन्छ । यसमा पौष्टिकतत्वयुक्त हुनुका साथै स्वादिलो पनि हुन्छ । यसमा पाइने प्रोटिनले शरीरलाई उर्जा दिनुका साथै शरीरको तौल कम गर्न समेत मद्दत गर्छ । यस्ता सिमि तथा बोडीललाई तरकारी तथा सुप बनाएर पनि सेवन गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑