• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दिल्ली प्रहरीले सिद्धु मुसेवालाको हत्यामा संलग्न रहेको आरोपमा दुई सुटरसहित तीन जनालाई पक्राउ

  • वीरगंज संजाल
  • ७ असार २०७९, मंगलवार १४:४९
  • १८६५

    वीरगञ्ज । पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा संलग्न रहेको आरोपमा दिल्ली प्रहरीले दुई सुटरसहित तीन जनालाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार मनप्रीत मनु नामका एक व्यक्तिले सबैभन्दा पहिला मुसेवालालाई गोली हानेका थिए। यही हत्या प्रकरणमा दिल्ली प्रहरी अपराधी खोज्दै नेपालसम्म आइपुगेको थियो। तर, नेपालमा आरोपित व्यक्तिहरु नभेटिएपछि उक्त टोली फर्केको थियो। भारतीय पत्रिका द प्रिन्टका अनुसार दिल्ली प्रहरीको स्पेशल टोलीले अन्य संदिग्धहरुको खोजी गरिरहेको छ। एन्टी टेरर युनिटका प्रमुख एचजीएस धालीवालले कोरोला कारमा सवार भएका मनप्रीत मनुले मुसेवालामाथि गोली चलाएका थिए। घटनालगत्तै मनप्रीत मनु र रुपा उक्त स्थानबाट हिँडेका थिए। प्रियव्रतको नेतृत्वमा रहेको मोड्युल पनि उक्त घटनापछि उक्त स्थानबाट हिँडेको थियो।

    हरियाणाको सोनीपत निवासी प्रियव्रत उर्फ फौजी, झज्जर जिल्ला स्थायी ठेगाना भएका कशिश र पञ्जाबको बठिंडा स्थायी निवास भएका केशव कुमारलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुसँग ठूलो मात्रामा हतियार र विस्फोटक पदार्थ समेत प्रहरीले बरामद गरेको छ। प्रहरीले ६ जना सुटरहरुको पहिचान गरेको छ। जसको सिधा सम्पर्क गोल्डी बराडसँग पाइएको छ। मनप्रीत मनुले सिद्धु मुसेवालामाथि गोली चलाए र अन्य ६ जना सुटरहरुले त्यसपछि गोली चलाएको प्रहरीले बताएको छ। स्पेशल सेलको टिमले अहिलेसम्म १९ जनालाई पक्राउ गरेको छ।

    प्रियव्रत पहिला पनि पक्राउ परेका अभियुक्त

    प्रहरीका अनुसार प्रियव्रतले सुटरहरुको एक टिमको नेतृत्व गरेका थिए। घटनाको समयमा क्यानडामा रहँदै आएको एक ग्याङस्टार गोल्डी बराडसँग सिधा सम्पर्कमा रहेको देखिएको छ। प्रियव्रत घटनाको मुख्य सुटर भएको पाइएको छ। प्रियव्रतले पहिला पनि दुई व्यक्तिको हत्या गरेका थिए। उनी २०१५ मा सोनीपतको एक हत्यामा पक्राउ परेका थिए। २०२१ मा फेरि उनी सोनीपतको अर्को हत्यामा जोडिएका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑