• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बैंक खातामा रकम पठाउने मधेश सरकारको कार्यक्रम प्रति किसानको आशंका

  • वीरगंज संजाल
  • ४ असार २०७९, शनिबार १६:०६
  • १८८५

    वीरगन्ज । मधेश प्रदेश सरकारले साना किसानहरुको बैंक खातामा सिधै १० हजार रुपैयाँ पठाइदिने जनाएको छ । प्रदेश सरकारले मुख्यमन्त्री किसान उत्थान कार्यक्रम कार्यान्वयन कार्यविधि बनाउँदै मधेस प्रदेशका सीमान्तकृत तथा न्यून आर्थिक अवस्था भएका किसान र कृषि मजदूर वर्गको खाद्य सुरक्षा तथा गरिबी निवारणमा सहयोग पु¥याउन बनाएको जनाएपनि यसमा पनि विचौलिया हुने खाने तथा नेता मन्त्रिको आसेपासेहरुले मात्रै अवसर लिने भनेर किसानहरुले गुनासो गर्दै चिन्ता पनि व्यतm गरेका छन् ।

    तर शहीद परिवार, राजनीतिक आन्दोलनका गम्भीर घाइते, फरक क्षमता भएका व्यक्ति, सीमान्तकृत, दलित, अल्पसंख्यक समुदाय, एकल महिला तथा कृषि पेशा बाहेक निर्वाहको अन्य कुनै साधन÷उपाय नभएका साना किसानलाई प्राथमिकता दिएर यो रकम पठाइने प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले मुख्यमन्त्री किसान उत्थान कार्यक्रम कार्यान्वयन कार्यविधि बनाएर लक्षित वर्गका किसानहरुको खातामा सिधै पैसा पठाउने सरकारले गरेको निर्णयले किसानहरुले खुशी व्यतm गरेका छन् भने एकातिर आशंका पनि रहेको बताउँछन् ।

    पर्सा गर्दौलकी किसान किस्मतीया देवी भन्छिन , ‘ यस्ता कति कति सुविधाबारे सोधेर ,लेखेर लगे तर हालसम्म किसानको लागि केही भएन । अहिले पनि सरकारले खातामा पैसा हाल्छ भनेको सुनेका छौँ तर हाम्रो नाममा कसले खान्छ ,भन्न सकिदैन । अझ पनि हुने खाने तथा आसेपासेलाई मात्रै फाईदा पुग्ने हो की भन्ने चिन्ता लागिरहेको छ । त्यसैले खातामा भन्दा वास्तविक गरीब किसान पहिचान गरी सरकारले किसानको गाउँमै पुगेर स्थानीय तह माार्फत सहयोग गर्दा राम्रो हुन्थ्यो की। ’

    साना किसानलाई प्राथमिकता दिएर उक्त रकम पठाइने प्रदेश सरकारले जनाएपनि अझ किसानहरुले आशंका ब्यक्त गर्दैछन् । रौतहटकी किसान परमिला देवीले भनिन् , ‘ हामी गरीब किसानले अरु ठाउँमा कमाउन जान बाध्य हुनुभन्दा सरकारले जुन १० हजार दिने भनेको छ त्यो धेरै राम्रो हो । हामी किसानहरुले खाध्य , विउ विजन लगायत सर्बै खरीद गर्न पाएपछि त खेतीपातीमा उत्पदान पनि बडाउन सकिन्छ ।नी । आम्दानी पनि बढ्न जान्छ । ’किसानको खातामा पैसा हाल्ने कार्यविधी, मधेस प्रदेशका सीमान्तकृत तथा न्यून आर्थिक अवस्था भएका किसान र कृषि मजदूर वर्गको खाद्य सुरक्षा तथा गरिबी निवारणमा सहयोग पु¥याउन बनाइएको जनाईएको छ ।

    यो कार्यविधि मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत पनि भइसकेको जानकारी दिदै प्रदेश सरकारकी सचिव डा नम्रता सिहले आगामी आर्थिक वर्षदेखी यो कार्यविधीलाई पाईलट प्रोजेक्टको रुपमा केही जिल्लाबाट सुरुवात गर्दै मधेश प्रदेशको सबै जिल्लाका किसानलाई समेट्ने योजना रहेको बताईन् । उनले हाल शहीद परिवार, राजनीतिक आन्दोलनका गम्भीर घाइते, फरक क्षमता भएका व्यक्ति, सीमान्तकृत, दलित, अल्पसंख्यक समुदाय, एकल महिला तथा कृषि पेशा बाहेक निर्वाहको अन्य कुनै साधन÷उपाय नभएका किसानलाई उतm रकम दिने निर्णय भएको पनि बताईन् । बिउविजन, मलखाद, सिँचाइ, विषादी तथा अन्य उत्पादन सामग्रीको व्यवस्थापन गर्न रकम अभाव हुने किसानलाई उतm सहयोग गर्न लागिएको प्रदेश सरकारको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑