वीरगंज । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आएका छन् ।
उनी तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएको बुझिएको छ ।
पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा उनी पुगेका छन्।