• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १९ वर्षसम्म ९० हजार जनामा गरिएको अध्ययन भन्छ : गुलियो पेय पदार्थबाट कलेजो क्यान्सरको जोखिम उच्च

  • वीरगंज संजाल
  • ४ असार २०७९, शनिबार १४:०१
  • २०६१

    लस एन्जेल्स । हालै गरिएको एक अध्ययनले दैनिक रूपमा सोडा वा अन्य गुलियो पेय पदार्थ पिउने मानिसहरूलाई कलेजोको क्यान्सरको खतरा उच्च रहने गरेको देखाएको छ ।त्यस्ता हल्का पेय पदार्थमा राखिने थप चिनीका कारण रगतको चिनीको मात्रा र इन्सुलिनको स्तरलाई गडबड गर्ने र त्यसको नकारात्मक असर कलेजोमा पर्ने बताइएको छ । चिनीले कलेजोमा जलन उत्पन्न गर्ने र चिल्लो जम्मा गर्ने काम पनि गर्दछ । यी दुवै समस्या क्यान्सर जोखिमका कारक तत्व हुन् । जुन १४ देखि १६ सम्म बसेको पोषणका लागि अमेरिकी समाजको वार्षिक बैठकमा प्रस्तुत गरिएको अनुसन्धान प्रतिवेदनमा दिनमा कम्तीमा एकपटक यस्तो पेय सेवन गर्ने व्यक्तिलाई समेत कलेजोको क्यान्सर हुने उच्च जोखिम रहेको उल्लेख गरिएको छ ।

    हार्वर्ड टी.एच.चान स्कुल अफ पब्लिक हेल्थलगायत अन्य थुप्रै प्रतिष्ठानका अनुसन्धानकर्ताहरूले झण्डै १९ वर्षको अवधिमा ५० देखि ७९ उमेर समूहका ९० हजार ५०४ जना महिलाबाट प्राप्त तथ्यांकलाई आधार मानेर अध्ययन गरेका थिए । उनीहरूले चिनीयुक्त पेय जस्तै सोडा वा अन्य फलफूलका जुस सेवनको कलेजोको क्यान्सरको खतरासँग सम्बन्ध छ वा छैन भन्नेबारे अध्ययन गरेका थिए । उनीहरूले दिनमा कम्तीमा एकपटक चिनीयुक्त पेय पिउने महिलालाई महिनाको तीनपटक वा त्यो भन्दा कम यस्ता पेय पिउनेका तुलनामा कलेजोको क्यान्सर विकास हुने जोखिम ७३ प्रतिशतले बढी रहेको पत्ता लगाएका छन् ।

    अन्तर्राष्ट्रिय विश्व क्यान्सर अनुसन्धान कोषले कलेजो क्यान्सर विश्वमा सामान्यतया सबैभन्दा देखिने छैंटो क्यान्सर भएको जनाएको छ । अमेरिकन क्यान्सर सोसाइटीकाअनुसार अमेरिकामा चिनीयुक्त पेय सेवन र त्यसको कारण हुने मृत्युको संख्या बढिरहेको छ । अध्ययनका क्रममा प्राप्त अन्य प्रमाणहरूकाअनुसार कलेजोको क्यान्सरको जोखिम रक्सी सेवनका कारण बढी र कफी सेवनका कारण थोरै हुने गरेको छ । साउथ क्यारोलिना विश्व विद्यालयका विद्यावारिधिका विद्यार्थी तथा यस अधययनका प्रमुख लेखक लोङग्याङ झाओका अनुसार चिनीयुक्त पेय पदार्थहरूको कटौती गरी कलेजोको क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑