• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निःशुल्क शिक्षा र दिवा खाजाले पनि तान्न सकेन गरिव समुदायका विद्यार्थीलाई

  • वीरगंज संजाल
  • ३ असार २०७९, शुक्रबार १८:४२
  • २०२१

    वीरगंज । दाङको घोराही उपमहानगरपालिका–११, नयाँबस्तीमा अवस्थित बालकल्यण आधारभूत विद्यालय यतिबेला विद्यार्थी अभावमा संकटमा परेको छ । विपन्न समुदायको बसोबास रहेको क्षेत्रमा रहेको सो विद्यालयमा विद्यार्थीहरु अध्ययनको तुलनामा श्रमलाई प्राथमिकता दिन बाध्य छन् ।सुकुम्वासी वस्तीको बीचमा रहेको विद्यालयमा भर्ना भएका कयौं विद्यार्थी आफ्नो परिवारको गुजाराका लागि श्रम गर्न बाध्य छन् । स्थानीय खुमलाल गन्धर्वले गरिबीको चपेटामा परेका कारण विद्यालय जाने उमेरका कयौं बालबालिका श्रममा जोतिनु परेको बताए ।

    ‘धेरै पढ्न त त्यस्तै हो, दुईचार अक्षर लेख्न र पढ्न जान्ने हुन्छन् कि भन्ने आश हो,’ उनले भने, ‘तर काम नगरी खान पुग्दैन, हाम्रा केटाकेटीले पनि अक्षर चिन्न नपाउने भए ।’ विद्यालयका प्रधानाध्यापक टेकबहादुर डाँगीले मजदुरीका लागि मुग्लान पसेकाहरु असारमा घर फर्किने गरेको, साउनमा विद्यालयमा नाम लेखाउने र दसैँतिहार मानेर फेरि गाउँ छाड्ने गरेको सुनाए । ‘विद्यालय, बस्ती र विद्यार्थीको यो सधैँकोे बाध्यता हो,’ उनले भने ।आवश्यक पूर्वाधार सहित शिक्षक शिक्षिकाको समेत बन्दोबस्त हुँदा पनि विद्यार्थी अभावका कारण विद्यालयको अवस्था खस्किँदै गइरहेको उनी बताउँछन् । अहिले करिव ४० जना विद्यार्थी भर्ना भएको उनले जानकारी दिए । तीमध्ये आधाजसोमात्रै नियमित विद्यालयमा उपस्थित हुने गरेको उनी सुनाउँछन् ।
    पछिल्लो समय रोजगारका लागि सहर पसेका स्थानीयवासीहरु गाउँ फर्किन सुरु गरेकाले विद्यालयमा विद्यार्थी संख्या पनि बढ्दै गइरहेको उनले बताए ।

    ६ महिना विद्यालय, ६ महिना काम
    ‘बस्तीमा कोहीकोही असाध्यै गरिब पनि छैनन् । कोही जागिरे पनि छन् । तर अधिकांशको अवस्था नाजुक नै छ,’ प्रधानाध्यापक डाँगीले भने, ‘बस्तीका बालबालिका लक्षित गर्दै २०५१ सालमा विद्यालय खुल्यो तर गरिबीले धेरैलाई विद्यालयमा नभई कामका लागि मुग्लान पु¥यायो । गरिब समुदायका विद्यार्थीहरु ६ महिना विद्यालय र ६ महिना कामका लागि मुग्लान जाने गरेका छन् ।’सामुदायिक विद्यालयप्रति समुदायको चासो र उत्साह बढाउन राज्यले निःशुल्क शिक्षा तथा दिवा खाजा कार्यक्रम थालनी गरे पनि घर व्यवहारको अप्ठ्यारो वा सामुदायिक शिक्षाप्रतिको निराशाका कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गइरहेको उनी बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑