• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा आत्महत्याको घटना बढ्दो , ११ महिनामा ७९ जनाले गरे आत्महत्या

  • वीरगंज संजाल
  • २ असार २०७९, बिहीबार १४:५७
  • २९८१

    वीरगन्ज । पर्सा जिल्लामा आत्महत्याको घटना वर्षेनी बढ्दो क्रममा रहेको पाइएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चालु आर्थिक वर्षको साउन देखि जेठ सम्म ११ महिनामा पर्सामा ७९ जनाले आत्महत्या गरिसकेका छन् ।
    तीमध्ये ६९ जनाले झुन्डिएर अर्थात पासो लगाएर आत्महत्या गरेका हुन् भने १० जनाले विष सेवन गरि आत्महत्या गरेका हुन् । यहि अवधीमा पासो लगाएर ८ जनाले र विष खाएर आत्महत्या गर्न खोज्ने १ सय ४ जना रहेका छन् । गत आर्थिक वर्षमा भने पर्सामा १ सय २० जनाले आत्महत्या गरेका थिए । तीमध्ये १ सय ४ जनाले झुन्डिएर आत्महत्या गरेका थिए भने १५ जनाले विष सेवन गरेर आत्महत्या गरेका थिए । त्यसअघिकोे आर्थिक वर्ष २०७६÷०७७ मा भने ९५ जनाले आत्महत्या गरेका थिए ।
    प्र्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालका अनुसार आत्महत्या गर्नेमा बढी महिला रहेका छन्  । महिलामध्ये अविवाहित÷नाबालिका पनि रहेका छन् । आत्महत्या गर्ने विवाहिता महिलाहरुमा लैंगिक हिंसामा परेकाहरू, दाइजो तथा घरेलु हिंसापीडितहरू बढी हुने गरेका छन् । नाबालिकाहरूले प्रेमसम्बन्धमा असफलता र निर्णय क्षमताको कमीको कारण पनि आत्महत्याको बाटो रोज्ने गरेको पाइएको खनालले बताए ।आत्महत्या गर्ने पुरुषहरुमा बेरोजगारी, नैराश्य, साइबर बुलिंगका कारण प्रेम सम्बन्धहरू सार्वजनिक हुने लगायतका रहेको खनालले बताए ।
    वीरगन्जका मानसिक रोग विशेषज्ञ डा. भरत गोइतका अनुसार , सहनशीलताको कमी, आत्महत्यालाई निरुत्साहित गर्न सरकारीस्तरबाट कुनै प्रयास नहुनु जस्ता कारणले आत्महत्याको घटना बर्सेनि बढ्दो क्रममा रहेको छ । खासगरि मधेसमा आत्महत्या गर्ने सोच आएका व्यक्तिलाई रोक्न वा सुझाव दिन कुनै सोधपुछ केन्द्र, मानसिक अस्पताल वा टोल फ्रि नम्बर आदि नरहेको उनले बताए । मानसिक तनाव भएका तथा लागूऔषध सेवनकर्ताहरूले पनि आत्महत्या गर्ने सम्भावना बढी रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑