• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मःमको डल्लो घाँ’टीमा अड्कीएर एक पुरुषको मृ’त्यु

  • वीरगंज संजाल
  • २ असार २०७९, बिहीबार १४:४५
  • २७६९

    वीरगंज । प्राय हामी विभिन्न किसिमका मःमका पारखी हुन्छौं । अझ भन्नुपर्दा भोक लागेको बेला तात्तातो मःम र पिरो अचारका अलवा स्वादिलो सस हाम्रो दिमागमा आइहाल्छ । अधिकांश हामीले बेलुकाको खाजाका साथै रातिको खानासमेत मःम नै खाने गरेका छौं ।

    तर, मःमका पारखीहरुले मःम खाने बेलामा एक पटक ध्यान दिनु आवश्यक छ, किनभने मःम खाने क्रममा अड्कीएर कैयौंको ज्या’नसमेत गएको घ’टनाहरु सा’र्वजनिक भइरहेका छन् ।

    केही दिन अगाडि मात्रै छिमेकी राष्ट्र भारतको दिल्लीमा मःम खाने क्रममा एक पुरुषको मृ’त्यु भएको छ । मेडिकल रिपोर्टका अनुसार मःम खाने क्रममा स्वा’स नलीमा मःमको डल्लो अ’ड्कीएर ५० वर्षीय एक पुरुषको मृ’त्यु भएको हो । मःमका कारण स्वा’स फेर्न नसकेपछि न्यूरोजेनिक कार्डिएक अरेस्ट आएको कारण उक्त पुरुषको मृ’त्यु भएको हो ।

    यो घ’टनासँगै अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)ले मःमका पारखीहरुलाई मध्यनजर गर्दै एक एडवाइजरी सा’र्वजनिक गरेको छ । उक्त एडवाइजरीमा राम्ररी च’पाएर मात्र मःम खान उल्लेख गर्दै भनिएको छ, ‘मःम चिल्लो र चिप्लो हुन्छन् । यदि कसैले मःमलाई राम्ररी न’च’पाइकन नि’ल्यो भने नि’श्वास हुनसक्छ । त्यसैले सँधै यो कुरामा विशेष ध्यान दिनुहोस् ।’

    त्यसो त, मःम एसियाकै प्रसिद्ध स्ट्रीट फूड हो । यो विशेष गरी गोलो र लाम्चो आकारमा बनाइन्छ । विशेष गरी मःम नेपाल, चीन, तिब्बत र भारत लगायतका देशहरूमामा निकै चर्चित र लोकप्रिय परिकारको रुपमा रहँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑