• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    गर्मीमा लामखुट्टेबाट बच्ने ६ काइदा

  • वीरगंज संजाल
  • १ असार २०७९, बुधबार २२:५८
  • २६८९

    गर्मी सिजनमा लामखुट्टेले धेरै दुख दिन्छ । मच्छड रोगको स्रोत समेत हो । कतिपय सरुवा रोगहरु यसैको माध्यामबाट सर्ने गर्छ । त्यसैले सकेसम्म यसको टोकाइबाट बच्नुपर्छ । तर कसरी ? यस्तो छ उपाय ।

    १. सरसफाई

    लामखुट्टेले फोहोरमा आश्रय लिन्छ । प्रदूषित ठाँउमा यो चाडै फैलन्छ, हुर्कन्छ । त्यसैले लामखुट्टेबाट बच्ने सबैभन्दा दीर्घकालिन उपाय भनेको घर आसपासको सरसफाई हो । घरबाट निस्कने फोहोर, मैलाको व्यवस्थित बिसर्जन गर्नुपर्छ ।२. पानी जम्न नदिने

    लामखुट्टेले स्थिर एवं जमेको पानीमा अन्डा पार्ने, बच्चा हुर्काउने गर्छ । त्यसैले यसलाई निर्मूल पार्नका लागि लामखुट्टे हुर्कन नदिनु नै सर्बोत्तम उपाय हो । घर वरिपरी फोहोर पानी जम्न नदिने । भाँडा बर्तन सफा गरेको पानीलाई बगैंचा वा अन्यत्र बगेर जाने ब्यबस्था गर्न सकिन्छ ।

    ३. झ्याल ढोकामा जालीगर्मीको सिजनमा कोठामा हावा आउजाउ गर्ने ब्यबस्था हुनुपर्छ । तर, यसका लागि झ्याल ढोका खुला छाड्दा लामखुट्टे पस्छ । त्यसैले झ्याल ढोकामा जाली लगाउनु राम्रो बिकल्प हो । यसले गर्दा न झुल ओड्नु पर्छ, न धूप नै बाल्नुपर्छ ।

    ४. झुलको प्रयोग

    लामखु्ट्टे भगाउनका लागि धेरैले धूपको प्रयोग गर्छन् । अहिले विद्युतिय धूप पनि प्रचलनमा छ । तर, यस्तो धूप रातभर प्रयोग गर्दा श्वास प्रश्वास प्रक्रियामा असर गर्छ । दमको रोगीहरुका लागि त यो झनै हानिकारक छ । त्यसैले सकेसम्म झुलको प्रयोग नै उपयोगी हुन्छ ।

    ५. बैकल्पिक उपाय

    लामखुट्टे भगाउनका लागि घरेलु उपाय पनि अपनाउन सकिन्छ । जस्तो कि, कोठामा कपुर जलाएर केहि मिनेट सबै झ्याल ढोका बन्द गर्ने । यसो गर्दा घरभित्र पसेको लामखुट्टे मर्छ ।

    ६. तुलसीको बोट

    आर्युबेदिक पद्धतीबाट समेत लामखुट्टे भगाउन सकिन्छ, भलै यो प्रयोग सबैको लागि सहज नहुन पनि सक्छ । घरको झ्याल ढोकामा तुलसीको बोट रोप्नाले पनि लामखुट्टेको प्रकोप कम हुने बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑