• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लक्ष्मणवा पार्कलाई मास्टर प्लान अनुसार ज्येष्ठ नागरिकमैत्री बनाउने प्रयास-मेयर सिंह

  • वीरगंज संजाल
  • १ असार २०७९, बुधबार ११:२८
  • २४०१

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले लक्ष्मणवा पार्कलाई मास्टर प्लान अनुसार ज्येष्ठ नागरिकमैत्री बनाउने बताएका छन् । ज्येष्ठ नागरिकप्रति दुव्र्यवहारविरुद्ध विश्व जनचेतना दिवसका अवसरमा मंगलबार पार्कमा आयोजित कार्यक्रमकाबीच उनले आफू पनि अबको १०/१५ वर्षपछि आउने ठाउँ यही भएकाले दीर्घकालिन सोचका साथ पार्क निर्माण गरिने बताए । ‘एक पटक निर्माण गरेपछि कम्तिमा पनि ५० देखि सय वर्षसम्म टिकोस, त्यही मास्टरप्लानका साथ ज्येष्ठ नागरिकमैत्री यो पार्क निर्माण गरौँ,’ उनले भने, ‘त्यसका लागि एउटा मास्टरप्लान लिएर आउनुहोस् म काम अघि बढाउन तयार छु ।’ नगरप्रमुख सिंहले बालबालिकालाई सानैबाट उचित संस्कार दिएर हुर्काउन सके मात्रै आफू बृद्धबृद्धाहुँदा छोराछोरीले हेला गर्ने अवस्था नआउने बताए ।

    ‘बालबच्चाका लागि जसरी समय दिइयो त्यसै गरी बालबालिका हुर्केपछि बुवाआमालाई पनि हेर्ने वातावरण तयार पार्नका लागि बालबालिकालाई सानैबाट उचित संस्कार दिन जरुरी छ ।’ उनले भने । अबिभावकले पनि कमाउने सन्तानलाई माया गर्ने तर नकमाउने छोरोलाई हेला गर्ने प्रवृत्ति रहेको हुँदा त्यो वातावरण पनि अबिभावकले गर्न नहुने बताए। नगरप्रमुख सिंहले जनहितका लागि काम गर्न खोज्दा पनि अड्चन आउने गरेको बताए । वर्षौँदेखि जीर्ण रहेको वीरगञ्ज घण्टाघर क्षेत्रको सडक आफू आएसँगै आम नागरिकको सहजताका लागि बनाउन खोज्दा विभिन्न खाले अड्चन आउको उनले बताए । ‘घण्टाघरको सडक बनाउन कानुनभन्दा माथि उठेर काम अघि बढाएको भन्दै उनले भने ‘त्यो मैले व्यक्तिगत स्वार्थको लागि नभई सामाजिक हितका लागि गरेको थिए तर पनि अड्चन आयो । अख्तियारले पत्र नै काटेर बोलाएको छ ।’

    सामाजिक हितका लागि काम गर्दा पनि कोही कसैले त्यो सडक किन बनाइस भन्ने गरेको देख्दा आश्चर्य लागेको भन्दै उनले सडक बनाउनु गलत थियो भन्दै प्रश्न गरे । ‘मैले व्यक्तिगत स्वार्थका लागि कानुन तोडेर अघि बढ्न खोजेको होइन, गलत अर्थ नलागोस् मैले त समाजका लागि, वीरगञ्जवासीका लागि गरेको हुँ, त्यसका लागि जतिपटक अख्तियार धाइराख्न परे पनि धाउन तयार छु ।’ज्येष्ठ नागरिक संघ पर्साका अध्यक्ष जगदीश शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्साका सहाकय प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, उद्योगी अशोक वैद्य, डा.रामअवतार खण्डेलवाल, नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी, श्याम पोखरेल लगायतको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑