• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सडक पार्किङ व्यवस्थित गर्न ट्राफिक प्रहरीकाे अभियान

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०७९, मंगलवार १६:५७
  • २३३७

    बीरगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले बीरगन्ज क्षेत्रमा देखिएको जथाभावि पार्किङलाई व्यवस्थित अभियान नै सुरु गर्न लागेको छ । जथाभावि पार्किङ गर्दा आउजाउमा अवरोध हुनुका साथै सडक जाम हुने समस्या बढेकाले व्यवस्थित पार्किङका लागि अभियान चलाउन आवश्यक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुवप्रसाद दाहाल बताए । ट्राफिक प्रहरी कार्यालयले सामूदायिक प्रहरी सेवा केन्द्र मुर्लीसँगको सहकार्यमा मंगलबार पावरहाउदेखि प्रतिमाचोकसम्मको विभिन्न स्थानमा ट्राफिक निषेध अंकित बोर्ड लगाएको छ ।

    यातायात व्यवस्था कार्यालय तथा अस्पताल र विद्यालय त्यसै क्षेत्रमा रहेको र ठूला सवारी आउजाउ गर्ने सडक पनि त्यही भएकाले सडकको दायाबाँया जथाभावि पार्किङ गर्दा दुर्घटना हुनुका साथै सडक जाम हुने समस्या बढी भएपछि व्यवस्थित पार्किङ अभियानको सुरुवात त्यही बाट गरिएको प्रहरी निरीक्षक दाहालले बताए । जानकारीमुलक बोर्ड लगाउँदै त्यहाँ भेटिएका नागरिकलाई ट्राफिक व्यवस्थापन, सडक लेन, सवारी पार्किङ लगायतका बारेमा जानकारी दिएको पनि उनले बताए ।

    सवारी पार्किङ व्यवस्थित नहुँदा बीरगन्जमा ट्राफिक समस्या देखिने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले अब बीरगन्ज महानगरसँगको सहकार्यमा बीरगन्जको मुख्य बजारदेखि ग्रामिण क्षेत्रसम्मै ट्राफिक सचेतना अभियान अघि बढाउने तयारी गरेको पनि प्रहरी निरीक्षक दाहाल बताए । महानगरमा व्यवस्थित रुपमा सवारी आउजाउका साथै सर्वसाधारण पनि सडकमा सहजै हिँड्ने वातावरण बनाउन व्यवस्थित पार्किङ हुनु जरुरी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑