पर्सा । पर्साको पोखरिया नगरपालीकामा रहेको जिल्ला उचाँगल रामदेव कलवार प्रबिधिक नमुना माध्यमिक विद्यालयले आज पोखरिया नगरपालीकाको निर्वाचित जनप्रतिनिधिहरुलाई एक कार्यक्रमका बिच दोस्ला ओढाई समान गरी सफल कार्यकालको लागि बधाई तथा शुभकामना कार्यक्रम सम्पन गरेको छ ।
जिल्ला उचाँगल रामदेव कलवार प्रबिधिक नमुना माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रमको सभापती सोही विद्यालयका प्रधानाध्यापक ओमप्रकाश प्रसाद रौनियारको सभापतीतत्वमा सम्पन भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालीकाको मेयर प्रदुमन प्रसाद चौहान ,उपमेयर रुबि ठाकुर , वडा नम्बर १ को वडाअध्यक्ष प्रमोद गिरी , वडा नम्बर२ को वडा अध्यक्ष केदार महतो चाई , वडा नम्बर ३ को वडा अध्यक्ष रामप्रदेश प्रसाद चौहान, वडा नम्बर ४ को वडा अध्यक्ष लक्ष्मण साह कानु , वडा नम्बर ५ को वडा अध्यक्ष महेन्द्र महतो चाई , वडा नम्बर ६ को वडा अध्यक्ष सिमानन्द प्रसाद चौहान , वडा नम्बर ७ को वडा अध्यक्ष प्रमानन्द पटेल , वडा नम्बर ८ को वडा अध्यक्ष किसोरी साह तेली , वडा नम्बर ९ को वडा अध्यक्ष नौसाद आलम , वडा नम्बर १० को वडा अध्यक्ष सोनालाल साह गोढ , कार्यपालीका सदस्यहरु विद्यालयका शिक्षकहरु ताराचन साह कानु , लालबाबु चौहान , पप्पु चौहान , उमेश प्रसाद रौनियार , राजेश पटेल , शंकर प्रसाद रोनियार , पोखरिया नगरपालीकाका शिक्षा शाखा प्रमुख बिजय कुमार झा , शिक्षक संघ का अध्यक्ष पर्वत ठाकुर , समाजसेवी बिन्दयाचल ठाकुर , लगायतका ब्यक्तीहरुको सहभागीता रहेको थियो ।