• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटका दुई सरकारी कार्यालय लिलामी प्रक्रियामा

  • वीरगंज संजाल
  • २९ जेष्ठ २०७९, आईतवार १३:५०
  • ३४०१

    रौतहट । रौतहटमा रहेका दुई सरकारी कार्यालय भवनसहित जग्गा लिलामी प्रकृयामा छन् । रौतहटको सदरमुकाम गौर नगरपालिका–१ मा स्थित जिल्ला प्रशासन कार्यालयको सहियारमा रहेका जिल्ला समन्वय समिति र पूर्वाधार विकास कार्यालयको भवनसहित जग्गा डाक लिलाममा छ ।

    रौतहट जिल्ला अदालत गौरमा चलिरहेको बिगो नं.९५० को लेनदेन बिगो मुद्दामा उक्त दुई कार्यालय लिलाम रहेको अदालतले जनाएको छ । सर्लाही जिल्ला तात्कालीन छोटौल गाविस–९ हाल धनकौल गाउँपालिका–२ बस्ने कृष्ण भगत राय यादवको छोरा रामअधार राय यादव वादी रौतहट जिल्ला गाविस बडहर्वा–८ हाल पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–११ बस्ने गुन्जेश्वरी प्रसादको छोरा बुहारी सुनिलकुमार सिंहको श्रीमती पुनम कुमारी सिंह प्रतिवादी भएको लेनदेन बिगो मुद्दामा रौतहट जिल्ला अदालतले बिगो असुल उपर गर्ने प्रयोजनका लागि डाक लिलामी प्रक्रिया अगाडि बढाएको हो ।

    रौतहट जिल्ला अदालतले पत्राचार गरेको गाविस गौर वडा नं. ७ कि.नं. ५४२ को ४ कठा १८ धुर जग्गा डाक लिलामी गरी वादीको विगो भरी भराई गर्नुपर्नेमा सो जग्गाको सम्बन्धमा कार्यालको धारणा खुलाएर पठाई दिन जिल्ला समन्वय समितिमा जानकारी गराएको छ । गुन्जेश्वरीप्रसाद सिंहको नाउँमा दर्ता रहेको सो कित्ता जग्गाको विषयमा रौतहट जिल्ला अदालतले पूर्वाधार विकास कार्यालय रौतहटलाई १६ मंसिर २०७८ मा पत्राचार गर्दा तत्कालीन जिल्ला विकास समितिको प्राविधिक कार्य गर्नका लागि जिल्ला पा्रविधिक कार्यालयका लागि जिल्ला विकास समितिले टेन्डर प्रकृयामार्फत भवन निर्माण भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑