• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मोदी सरकारविरुद्ध साझा मञ्च बनाउने ममता बनर्जीको प्रयास

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७९, शनिबार १९:३४
  • २३४१

    काठमाडौँ । पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेस नेत्री ममता बनर्जीले भारतका नयाँ राष्ट्रपतिको निर्वाचनसँगै केन्द्र सरकारविरुद्ध ‘प्रतिरोध’मा एकजुट हुने उद्देश्यका साथ प्रतिपक्ष दलहरुको भेला आह्वान गरेकी छन्।

    विभिन्न गैर भारतीय जनता पार्टीका नेताहरुलाई लेखेको पत्रमा बनर्जीले जुन १५ (असार १)मा दिल्लीस्थित ‘कन्स्टिच्युशन क्लब’मा भेला हुन आग्रह गरेकी छन्।

    ‘एउटा दरिलो प्रजातान्त्रिक मुलुकको चरित्र बोकेको मुलुकमा प्रभावकारी प्रतिपक्षको आवश्यकता हुन्छ। मुलुकका प्रगतिशील शक्तिहरु अहिले देखापरेका विखण्डनकारी शक्तिविरुद्ध एक हुनु जरुरी छ। केन्द्रीय सरकारका निकायहरुले प्रतिपक्षका नेताहरुलाई नियतवश निशाना बनाइरहेको, अन्तर्राष्ट्रिय जगतमा मुलुकको छवीमा गिरावट आएको र आन्तरिक रुपमा कलह सिर्जना गरिएको छ,’ पत्रमा भनिएको छ।

    प्रधानमन्त्री नरेन्द्र मोदी नाम उल्लेख नगरिए पनि प्रतिपक्षलाई एक ठाउँमा ल्याउने प्रयास वर्तमान सरकारविरुद्धको प्रतिकारको साझा मञ्च बनाउने उद्देश्यले हुन लागेको उनको पत्रमा स्पष्ट छ।

    अर्को महिना हुन लागेको राष्ट्रपति चुनावको प्रसंग निकाल्दै बनर्जीले प्रतिपक्षमा रहेका सबै प्रगतिशील शक्तिहरु एकठाउँमा आइ भारतीय राजनीतिको आगामी मार्गबारे छलफल गर्न उपयुक्त अवसरका रुपमा यसको सदुपयोग गर्नुपर्ने उनले बताएकी छन्।

    मुलुकमा प्रजातन्त्र कठीन अवस्थाबाट गुज्रिरहँदा प्रतिपक्षको यो समागमले वञ्चित र प्रतिनिधित्व नपाएका समुदायहरुको चाहना प्रतिध्वनित हुने मञ्ज बन्ने आशा पनि उनले व्यक्त गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑