• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपामा फेरि विवाद चर्कियो

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७९, शनिबार १९:०९
  • २०४९

    काठमाडौँ । जनता समाजवादी पार्टी जसपामा दुई जना अध्यक्ष राख्नु पर्ने विषयमा शुरु भएको विवाद फेरि चर्किएको छ । यो विवाद चुनाव अघि चर्किएको थियो । चुनाव सकिए लगत्तै असार १ र २ गते विधान अधिवेशन बोलाउने र विधान अधिवेशनबाट विधान संशोधन गर्ने अथवा दुई जना अध्यक्ष राख्ने भनी सहमति भएपछि यो विवाद केही समयको लागि मत्थर भएको थियो ।

    तर पार्टी अध्यक्ष उपेन्द्र यादव असार १ र २ गते विधान अधिवेशन बोलाउन तयार भएनन् । यादव तयार नभएपछि यसमा उनलाई वाध्य पार्न अर्का अध्यक्ष डा. बाबुराम भट्टराई निकट नेताहरू अहिले सक्रिय भएर लागेका छन् । पार्टीको विधान अनुसार २ जना अध्यक्ष राख्नै पर्ने उनीहको अडान छ । तर अध्यक्ष यादव पार्टीमा २ जना अध्यक्ष राख्न तयार छैनन् ।

    गत साल भदौमा महन्थ ठाकुरले जसपा छाडेर लोकतान्त्रिक समाजवादी पार्टी लोसपा गठन गरेपछि उनले ओगटेको अध्यक्ष पद खाली छ । खाली भएको पहिलो अध्यक्षमा डा. बाबुराम भट्टराईलाई राख्नुपर्ने र अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउनु पर्ने माग उनीहरूको छ ।

    भट्टराईलाई कार्यकारिणी समितिका अध्यक्ष नबनाए राईलाई अध्यक्ष बनाउन सक्ने तर पार्टीमा दुई जना अध्यक्ष हुनुपर्ने भट्टराई पक्षधर नेताहरूको भनाइ छ । यो विषय विधान अविधेशनमा उठ्ने भएपछि अध्यक्ष यादव तत्काल विधान अविधेशन बोलाउन तयार भएका छैनन् ।

    गत फागुनमा बसेको केन्द्रीय समितिको बैठकले असार १ र २ गते विधान अविधेशन बोलाउने निर्णय गरेको थियो । कार्यकारिणी सदस्य प्रशान्त सिंहले पार्टीले गरेको निर्णय अनुसार तोकिएको मितिमा विधान अधिवेशन बोलाउनु पर्ने बताए । तर यादव निकट नेताहरु असार १ र २ मा विधान अविधेशन बोलाउन सम्भव नहुने बताउँछन् । भर्खरै चुनाव सकिएको र आर्थिक स्थितिको कारण पनि तत्काल विधान अधिवेशन बोलाउन सकिने अवस्था नभएको उनीहरूको भनाइ छ ।

    जसपा अहिले दुई कित्तामा बाँडिएको छ । भट्टराई र राई निकटका नेताहरु एक ठाउँमा छन् भने यादव निकट नेताहरु अर्को कित्तामा उभिएका छन् । दुई कित्ताको यो लडाइमा भट्टराई–राई पक्ष बहमुतमा रहेको बताइन्छ ।

    आफू बहुमतमा भएको बेला आफ्नो एजेण्डामा ल्याउन यादवलाई वाध्य पार्ने भट्टराई पक्षधर नेताहरूको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑