• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीरगन्जमा विभिन्न पार्टी परित्याग गर्दै ५ सय भन्दा बढी जसपामा प्रवेश

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७९, शनिबार १९:०४
  • २९२९

    बीरगन्ज । बीरगन्ज वडा नम्बर ८ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करीब ५ सय जना जसपामा प्रवेश गरेका छन् ।

    मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेश सरकारले एन मार्फत नै महिलाको समान सहभागितालाई ग्यारेण्टी गर्ने प्रयास गरेके बताएका छन् । बीरगन्जमा शनिबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि प्रदेशभरीका हरेक कार्यालयमा ५० प्रतिशत महिलाको सहभागिता अनिवार्य रहने गरी एनमा नै उल्लेख गरेको बताएका हुन् ।
    कार्यक्रममा मुख्यमन्त्री राउतले अब सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत बालिकाहरुको खातामा नै पैसा पठाउने गरी कार्ययेजना बनाइएको पनि बताए ।

    कार्यक्रममा सघीय सांसद प्रदीप यादवले अन्य पार्टीले कार्यकर्तालाइ प्रयोग मात्रै गर्ने तर जसपाले कार्यकर्ताको योगदानको आधारमा जिम्मेवारी दिने भएकाले सबै पार्टीमा गोलबद्ध हुन आग्रह गरे ।

    यस्तै बीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बीरगन्जका वासिन्दाले विश्वास गरेर आफूलाई जिम्मेवारी दिएकाले उनीहरुको विश्वास र भरोसा टुट्न नदिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    नगर बनाउने सवालमा सबैको साथ र सहयोगको आवश्यकता रहेको भन्दै उनले त्यसका लागि आआफ्नो ठाउँबाट सहयेग गर्न पनि आग्रह गरे । बीरगन्जको घण्टाघरको सडक केही दिनमा सबै कानूनी अड्चन टुग्याएर कालोपत्रे गरिने पनि उनले जानकारी दिए ।
    कानूनी प्रावधान मिलाउँदै काम गर्न पर्ने आवश्यकता हुँदो रहेछ मैले मात्रै चाहेर हुने भएको भए त्यही दिनमा कालोपत्रे गराइसक्थे उनले भने ।
    “घण्टाघरको सडक किन बनेन भन्ने प्रश्न तपाइहरुको मनमा होला,” उनले भने, “केही कानूनी अड्चनहरु रहेछन् तिनलाई टुंगो लगाएर केही दिनमै घण्टाघरको सडक कालोपत्रे गरीन्छ, म आश्वासन मात्रै बाड्ने काम गर्दिन जे भन्छु त्यो गरेर छाड्छु ।”
    बीरगन्ज महानगरले नगरमा रहेका महिलाहरुको आर्थिक स्तर वृद्धिका लागि विभिन्न योजनाहरु सञ्चालन गर्न लागिरहेको उनले बताए ।

    नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका उपाध्यक्ष रविन्द्र ठाकुर, क्षेत्रीय प्रतिनिधि विशोरी प्रसाद पटेल, अशोक सर्राफ, एमालेका सफल कुमार साह, मनोज क्षेत्री, राकेश दुबे प्रदिप सर्मा लालबाबु ठाकुर उत्तम जोशी मोबारक मियाँ लगायत ५ सयभन्दा बढी जसपामा प्रवेश गरेका छन् ।

    नवप्रवेशीहरुलाई मुख्यमन्त्री राउत सांसद प्रदीप यादव र नगरप्रमुख सिंहले अबिर र खादा ‍ओढाएर पार्टीमा प्रवेश गराएका थिए । कार्यक्रममा प्रदेश सांसद करिमा बेगम नेता उमेशलाल सहनी वडा नम्वर ८ का वडाध्यक्ष रितेश गुप्ता लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑