• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कांग्रेसका कार्यकर्ताले गरे जसपा कार्यकर्तामाथि निर्घात कुटपिट

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७९, शनिबार १८:५४
  • २५१७

    जनकपुर। सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ७ कसहामा स्थानीय तहको निर्वाचनमा आफू पक्षको पार्टीलाई सहयोग नगरेको भन्दै कांग्रेसका केहि गलत कार्यकर्ताहरुले जसपाका कार्यकर्तामा माथी निर्घात कुटपिट गरेको छ्।

    सोही गाउँ बस्ने रामजी यादवको छोरी सुजिता कुमारी यादवको बिवाहको जयन्तीलाई स्वागत र सहयोग गर्न आएका स्थानीय ३८ वर्षिय शिव कुमार महतोलाई स्थानीय नेपाली कांग्रेसमा लागेका गोबिन्दा यादव,इनर कुमार यादव,संजय कुमार यादव,रबिन्द्र यादव,लिल कुमार यादव,प्रमिल यादव लगायतका कांग्रेसका केही गलत कार्यकर्ताहरुले आफ्नो पार्टीलाई स्थानीय निर्वाचनमा सहयोग नगरेको भन्दै बिवाहको मौका छोपेर स्थानीय जसपाका कार्यकर्ता शिव कुमार महतोलाई बिहेको राती एकासि लखेटेर महतोलाई निलडाम नहर्ने गरी निर्घात कुटपिट गरेका छन।

    कुटपिट पश्चात् घाइते महतोलाई उपचारको लागि स्थानीय मेटाे मेघा हेल्थ केयर प्रा.ली.कसहामा उपचार भईरहेको स्थानीय समाजसेवी सुरेन्द्र कुमार महतोले बताए। डा.राम चलितर महतोका अनुसार राती कुटपिट भएको ब्यक्तीलाई प्रहरीले उपचारका लागी ल्याउदा बिरामीको अवस्था नाजुक रहेको बताए। महतोलाई शरीरको विभिन्न भागमा गहिरो चोट पटक लागेको र उपचारका लागी हामीले भर्ना राखीएको हो।आवश्यक पर्‍यो भने बाहिर पनि पठाउन सक्छु डाक्टर महतोले बताए।

    पीडितको श्रीमती अमिरका देवी महतोका अनुसार सोही ब्यक्तीहरुले मेरो घरको सदस्यहरुलाई पटकपटक कुटपिट गर्ने गरेको छ्।दोसिलाई कार्वाहीको जोडदार माग गरेका छन् भने

    उपचारमा लाग्ने खर्च र क्षतिपूर्तिको समेत माग गरेका हुन्। चुनाव सम्पन्न भए लगत्तै नेपाली कांग्रेसका कार्यकर्ताहरुले पुर्व ग्राही हुँदै जसपाका महतोलाई बिवाहको मौका छोपी कुटपिट गरेको स्थानीय इन्द्र कुमार महतोले बताए।

    प्रहरी चौकि कसहाको इन्चार्ज देबेन्द्र यादवले पत्रकारहरु रिपोर्टिङको लागी अस्पताल पुगदा सानोतिनो घटनामा पत्रकारलाई किन बोलाएको पीडित पक्षलाई भनेका थिए। नेपाली कांग्रेस सिरहामा गलत नेता कार्यकर्ताहरुको कारण सिरहा नेपाली कांग्रेस बदनाम हुँदै आएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑