• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ५६ महिलामाथि बलात्कार गरेको आरोप लागेका वृद्धविरुद्ध मुद्दा चलाइने

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७९, शनिबार १७:५७
  • २१३३

    वीरगंज । चार वर्षअघि बेल्जियन सीमानासँग जोडिएको फ्रान्सको एउटा गाउँबाट गिरफतार गरिएका डिनो स्काला नामक एक पुरुषविरुद्ध ३० वर्षसम्म श्रृङ्खलावद्ध बलात्कार र यौन उत्पीडन कार्यमा संलग्न रहेको अभियोगमा मुद्दा चलाइने भएको छ । अहिले ६१ वर्ष उमेरका ती पूर्व वार्डेनले फ्रान्स र बेल्जियममा गरी आफूले ४० जना महिला तथा बालिकामाथि यौन आक्रमण गरेको स्वीकार गरिसकेका छन् ।

    तर उनले आफूमाथि लगाइएका ५६ वटा अभियोगमध्ये केही अभियोग भने अस्वीकार गरेका छन् । फ्रेन्च सञ्चार माध्यमले उनलाई ‘साम्ब्रेका बलात्कारी’को उपनाम दिएका छन् । ‘साम्ब्रे’ नदी बग्न स्थानहरूमा उनले सम्पूर्ण अपराध गरेको बताइएको छ । कुनै समय फुटबल प्रशिक्षकसमेत रहेका स्काला अन्तत: बेल्जियन सीमानामा रहेको एक्वेलिन्नेस सहरमा एकजना १७ वर्षिया किशोरीमाथि आक्रमण गर्ने क्रममा सन् २०१८ को फ्रेब्रुअरीमा प्रहरीको फन्दामा परेका थिए । त्यतिबेला उनको चँगुलबाट फुत्कन सफल हुनासाथ ती किशोरीले मद्दतका लागि हार गुहार गरेकी थिइन् ।

    त्यसपछि सीसीटीभीको सहयोगमा उनको पहिचान भएको थियो । घटना घटेको तीन सातापछि पोन्ट–सुर साम्ब्रेस्थित अभियुक्तको घरबाट पन्जा, डोरी र एक छुरासहितको कार फेला पारिएको थियो । उनले सन् १९८८ देखि सुरु गरेको यस घृणित अपराधमा १३ देखि ४८ वर्षसम्मका महिलाहरू शिकार भएका थिए । पीडित महिलाहरूले मुद्दाको दौरान आफूहरूको पनि सुनवाइ हुने आशा गरेको उनीहरूका वकिलहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑