• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यूएसबी ड्राइभबाटै यसरी लक, अनलक गर्नुहोस् कम्प्युटर

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७९, शनिबार ११:२८
  • २७०९

    वीरगंज । यदि पासवर्ड बिर्सिएर तपाईंले आफ्नो कम्प्युटरमा एक्सेस पाउनुभएन । कम्प्युटरलाई अनलक गर्ने तरिका खोज्दै हुनुहुन्छ । आज हामी तपाईंलाई एउटा यस्तो गोप्य उपायको बारेमा बताउने छौं, जसको मद्दतबाट तपाईंले आफ्नो कम्प्युटरलाई अनलक गर्न सक्नुहुन्छ । प्रिडेटर एउटा निःशुल्क विण्डोज प्रोग्राम हो, जसले तपाईंको यूएसबी ड्राइभलाई लक भएकाे कम्प्युटर अनलक गरिदिने चाबी बनाइदिनेछ । जब यो ड्राइभ तपाईंको कम्प्युटरबाट निकालिन्छ, तब तपाईंको कम्प्युटर अनलक हुन्छ । कम्प्युटर अनलक गर्न तपाईंले यूएसबी ड्राइभलाई ल्यापटपमा प्लगइन गर्नु पर्दछ ।

    यदि कसैले यूएसबी फ्ल्यास ड्राइभबिना तपाईंको कम्प्युटरमा एक्सेस गर्न खोज्छ भने उसलाई ‘एक्सेस डिनाइ’ म्यासेज आउनेछ ।

    यो प्रक्रियालाई सम्पन्न गर्न निम्न प्रक्रिया अपनाउनुहोस्:

    १. प्रिडेटरलाई डाउनलोड र इन्स्टल गर्नुहोस् ।

    २. प्रिडेटर लन्च भइसकेपछि यूएसबी फ्ल्यास ड्राइभ प्लग इन गर्नुहोस् । ड्राइभभित्र रहेको कुनै पनि कन्टेन्ट डिलिट वा अल्टर हुने छैन । यसैले आफ्नो प्राइमेरी थम्बड्राइभ प्रयोग गर्न नहिच्किचाउनु होस् । ड्राइभ इन्सर्ट गरिसकेपछि पासवर्ड क्रिएट गर्न भनेर एउटा डायलग बक्स देखापर्दछ । त्यसमा ओके क्लिक गरेर कन्टिन्यु गर्नुहोस् ।

    ३. प्रिफरेन्सेस विण्डोजमा केही ‘की सेटिङ’ याद गर्नुहोस् । सबैभन्दा पहिले ‘न्यु पासवर्ड’ फिल्डमा सुरक्षित र पृथक पासवर्ड सेट गर्नुहोस् । यदि तपाईंले आफ्नो यूएसबी ड्राइभ हराउनुभयो भने पनि कम्प्युटर अनलक गर्न त्यो पासवर्डको प्रयोग गर्न सक्नुहुन्छ । तपाईंलाई मनपर्छ भने अल्वेज रिक्वायर्ड बक्स चेक गर्न सक्नुहुन्छ । तपाईंको कम्प्युटर अनलक गर्न थम्बड्राइभ प्रयोग गर्दा प्रत्येक पटक तपाईंले पासवर्ड इन्टर गर्न कम्प्युटरले निर्देशन दिनेछ । अब फ्ल्यास ड्राइभको तल सही यूएसबी फ्ल्यास ड्राइभ चयन भएको सुनिश्चित गर्नुहोस् । जब काम सकिन्छ तब ‘क्रिएट की’ क्लिक गरेर ओके क्लिक गर्नुहोस् ।

    ४. प्रिडेटर एक्जिट हुन्छ । एक्जिट भइसकेपछि यसलाई पुन: रिस्टार्ट गर्न टास्कबारमा रहेको प्रिडेटर आइकन क्लिक गर्नुहोस् । केही सेकेण्ड पछि यो आइकन हरियो हुन्छ जसको अर्थ प्रिडेटर रन भइरहेको छ भन्ने हो । प्रत्येक ३० सेकेण्डमा तपाईंको यूएसबी ड्राइभ प्लग इन छ कि छैन भनेर प्रिडेटरले चेक गर्दछ । यदि यो प्लग इन छैन भने कम्प्युटरको स्क्रिन आफै मधुरोहुँदै लक डाउन हुन्छ ।

    यस्ता छन् अतिरिक्त टिप्सहरु
    १. प्रिडेटरलाई रोक्न टास्कबार मेनुबाट जुनसुकै समय ‘पज मोनिटरिङ’ चयन गर्न सक्नुहुन्छ ।

    २. यदि तपाईंको कम्प्युटर लकडाउन हुँदा कसैले एक्सेस गर्न खोज्छ भने पछि लगईन हुँदा एक्टिभिटी लग तपाईले देख्नुहुन्छ । टास्कबार मेनुबाट ‘भ्यु लग’ क्लिक गरेर लगलाई हेर्नुहोस् । तर यो सेटअपको एउटा खराबी के छ भने तपाईं सधै डाउन वान यूएसबी पोर्ट हुनुहुनेछ । तर यदि तपाईं प्रिडेटरमा बिक्नुभयो भने यसलाई कम्पेन्सेट गर्न तपाईंले यूएसबी हब खरिद गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑