• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किन दुख्छ कुर्कुच्चा? उपचार के?

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७९, शनिबार २०:३७
  • ११५३३

    वीरगंज | कुर्कुच्चा दुख्ने रोग्लाई प्लान्टर फासिआइटिस भनिन्छ। कुर्कुच्चादेखि बुढी औंलासम्म एक प्रकारको मासुको झिल्ली (प्लान्टर फासिआ) हुन्छ, त्यो सुन्निएर दुखाइ हुन जान्छ। यसको कारण बिहान उठ्ने बित्तिकै खुट्टा टेक्ने बेलामा कुर्कुच्चामा अत्यधिक दुखाइ हुन्छ। जुन सियोले रोपेको जसरी चसक्क दुख्छ। दुखाइ केहिबेर हिड्यो भने कम भएको अनुभव हुन्छ। तर फेरि लामो समय एकै ठाउँमा उभिँदा दुखाइ बढ्न जान्छ। प्राय जसो मोटोपन भएका र लामो समय एकै ठाउँमा उभिने मानिसहरुमा यो रोग बढी देखिने हुन्छ। धेरै जसो महिलालाई यो समस्या बढी हुनेगर्छ। प्राय ३० देखि ६० वर्ष उमेर समूहमा यो बढी देखिन्छ।

    कुर्कुच्चामा बढी जोड पर्ने काम गर्दा जस्तैः ब्याले नाँच, लामो दौड, शारीरिक बनावटको कारण फ्लाट फूट भएकाहरु र बाथ रोगका बिरामीमा यो समस्या देखिन सक्छ। मोटोपन भएका व्यक्तिहरुमा प्राय यो रोगको समस्या देखिने गर्छ। कसरत नगर्नेहरुलाई र ठूला हिल भएका स्यान्डल, जुत्ता चप्पल लगाउने हरुलाई पनि यो समस्या हुन सक्छ। लामो समयसम्म यस्तो कुर्कुच्चा दुख्ने सम्स्या भईरह्यो भने यसले गर्दा गोडा, घुँडा र ढाड दुख्ने समस्या पनि निम्तिन सक्छ। तसर्थ समयमा नै यसको उपचार तिर लाग्दा राम्रो हुन्छ। यो रोग पत्ता लगाउन महँगो जाँच कुनै गर्नुपर्दैन। बिरामीले भनेका लक्षणका आधारमा रोगको पहिचान हुन्छ। कहिलेकाहीँ गर्नै परेमा खुट्टाको एक्सरे गरेर हेरिन्छ। यस्तै समस्या अरु रोगहरुमा पनि देखिने हुँदा ढाडको एमआरआइ गर्नुपर्ने हुन्छ।

    उपचार:

    ९० प्रतिशत यो रोगका बिरामीहरु फिजियोथेरापी गरेर निको हुने गर्छन्, त्यसैले नियमित फिजियोथेरापी गर्नु पर्दछ।

    कुर्कुच्चामा बरफ (आइस)ले सेक्ने गर्नुपर्छ। चिकित्सकको सुझाव अनुसार दुखाइ कम गर्ने औषधिहरु प्रयोग गर्ने। सजिलो जुत्ताको प्रयोग, जुत्तामा सिलिकोन सोल हालेर पनि लगाउन सकिन्छ। राति सुत्ने बेलामा खुट्टामा स्प्लिन्ट लगाएर सुतेमा त्यस्ले प्लान्टर फासिआलाई तन्काएर राख्दछ जसले गर्दा कुर्कुच्चाको दुखाइमा कमी ल्याउँछ। यदि लामो समय दुखाइ कम नभए कुर्कुच्चामा सुइ पनि लगाउन सकिन्छ। कसै कसैलाई शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ। लामो समय एउटै ठाउँमा नउभिने। बिरामीहरुलाई अरु कुनै बाथ रोगको कारणले यस्ता खाले दुखाइ पनि हुनसक्छ तसर्थ लामो समय दुखाइ भएकाहरुले बाथ रोगका चिकित्सकसँग परामर्श गर्दा उचित हुन्छ।

    (डा रेग्मी ग्रान्डी अन्तरास्ट्रिय अस्पातलका फिजिसियन तथा बाथरोग विशेषज्ञ हुन्।)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑