• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रूसले बनायो आफ्नो पहिलो ल्यापटप, के के होलान् फिचर ?

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७९, शनिबार ११:५३
  • १८०५

    वीरगंज । विगत केही महिनादेखि युक्रेन र रुसबीच युद्ध जारी छ । युक्रेनमाथि रुसले सुरू गरेकाे आक्रमणलाई लिएर विश्वका धेरै प्रविधि कम्पनीहरुले रुसमाथि प्रतिबन्ध लगाएका छन् । यो अवस्थामा रुसले सफ्टवेयर, हार्डवेयर लगायतका प्रविधिमा निकै ठूलो चुनौती खेपिरहेको छ । रुस आफैंले पनि आफूमाथि प्रतिबन्ध लगाउने देश र कम्पनीका उत्पादन प्रयोगमा प्रतिबन्ध लगाएको छ । यसरी प्रतिबन्ध खेप्दा र लगाउँदा चुनौतीका साथै अवसर पनि सिर्जना भएको छ, जसको ज्वलन्त उदाहरण ह्वावे हो ।

    अमेरिका र युरोपेली देशमा लगाइएको प्रतिबन्धका बावजुद पनि ह्वावेले आफ्नो अपरेटिङ सिस्टम र चिपसेटको तयारी गरेको छ, जसले एन्ड्रोइड, विन्डाेज लगायतका अपरेटिङ सिस्टमलाई नै चुनौती थपिदिएको छ । त्यस्तै प्रविधि कम्पनीले लगाएको प्रतिबन्धका बावजुद रुसले पनि आफैंले ल्यापटप निर्माण गरेको छ । रुस आफैंले ‘बिटब्लेज टाइटन’ नामक नोटबुक तयार पारेको हो ।

    यो ल्यापटपमा ‘बाइकल–एम’ प्रोसेसर प्रयोग गरिएको छ । १५.६ इन्चको १०८० आईपीएस युक्त स्क्रिन रहेको ल्यापटपमा १६ जीबी मेमोरी र ५१२ जीबी एसएसडी स्टोरेज रहेको छ । वाई-फाई, ब्लुटुथ, यूएसबी ३.०, एचडीएमआई, यूएसबी टाइप-सी लगायत फिचर रहेका छन् । ल्यापटपमा ६००० एमएएच क्षमताको ब्याट्री राखिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑