• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अनरका तीन नयाँ स्मार्टफोन नेपाली बजार आउँदै, यस्तो छ फिचर र सम्भावित मूल्य

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७९, शनिबार ११:१५
  • ३२०१

    वीरगंज । आउँदो साता नेपाली बजारमा चिनियाँ ब्राण्ड अनरका तीन फरक मोडलका स्मार्टफाेन सार्वजनिक हुने भएकाे छ । नेपालका लागि अनरको आधिकारिक बिक्रेता सेल्ट्रन नेपाल प्रालिले अनर एक्स सेभेन, अनर एट र अनर एक्स नाइन सार्वजनिक गर्ने छ ।

    अनर एक्स सेभेन

    क्वालकम एसएम ६२२५ स्न्यापपड्रागन ६८० चिपसेट र एन्ड्रोइड ११ अपरेटिङ सिस्टमबाट सञ्चालित यस फोनमा ९० हर्ज रिफ्रेस रेट भएको आईपीएस एलईडी ६.४ इन्च डिस्प्ले छ ।फाेनकाे पछाडि ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर समावेश छ । त्यस्तै ८ मेगापिक्सेल सेल्फी क्यामेरा दिइएकाे छ ।५००० एमएएच ब्याट्री क्षमता भएको यो फोनले २२.५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । ४ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको यो फोनको अनुमानित मूल्य २५ हजार रूपैयाँ रहेको छ ।

    अनर एक्स एट

    अनर एक्स एट स्मार्टफाेनमा क्वालकम एसएम ६२२५ स्नापड्रागन ६८० चिपसेट छ भने एन्ड्रोइड भर्जन ११ बाट सञ्चालित छ । त्यस्तै यस फोनमा ९० हर्ज रिफ्रेस रेट भएको आईपीएस एलईडी ६.४ इन्च डिस्प्ले छ ।फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर समावेश छन् । त्यस्तै १६ मेगापिक्सेल सेल्फी क्यामेरा दिइएकाे छ ।४००० एमएएच ब्याट्री क्षमता भएको याे फोनले पनि २२.५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको यो फोनको अनुमानित मूल्य ३१ हजार रूपैयाँ रहेको छ ।

    अनर एक्स नाइन

    सार्वजनिक हुनेमध्यको अर्को एक फोन अनर एक्स ९ मा क्वालकम एसएम ६२२५ स्नापड्रागन ६८० चिपसेट छ भने याे पनि एन्ड्रोइड भर्जन ११ द्वारा सञ्चालित छ । फोनमा ९० हर्ज रिफ्रेश रेट भएको आईपीएस एलईडी ६.८१ इन्च डिस्प्ले दिइएकाे छ ।१६ मेगापिक्सेल सेल्फी क्यामेरा भएको फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर समावेश छन् ।४८०० एमएएच ब्याट्री क्षमता भएको यो फोनले ६६ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको यो फोनको अनुमानित मूल्य ३९ हजार रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑