वीरगंज । आज शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ २४ पैसा तय गरेको छ भने बिक्रीदर १२४ रुपैयाँ ८४ पैसा तय गरेको छ ।
यस्तै, आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर १३२ रुपैयाँ १२ पैसा रहेको छ । डलर पछिल्ला समय दैनिक बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ ।
अन्य कुन देशको खरिदबिक्री दर कति ?