वीरगंज । पाल्पाको रम्भा गाउँपालिका– १ सगाहामा सूर्यमुखी फूल घरमा भित्र्याइँदै ।
यहाँका कृषकलाई अहिले सूर्यमुखी टिप्ने र स्याहार्ने चटारो छ ।