• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एमालेजत्रो भए माओवादीले मान्छे कुट्दै हिँड्थ्यो होला: ओली

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०७९, शुक्रबार १६:००
  • २२२५

    वीरगंज । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई ढाडस दिँदै अहिले पनि एमाले नै मुलुकको सबभन्दा ठूलो दल भएको दाबी गरेका छन्। मोरङमा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन शुक्रबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेस, माओवादी लगायतका दलहरूले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए।‘अस्ति एक जनाले भनेको सुन्दैथें’, माओवादी अध्यक्ष पुष्पकमल दाहालतिर संकेत गर्दै उनले भने, ‘हामीले चाह्यौं भने कांग्रेसको हालत पनि एमालेको जस्तै बनाइदिन्छौं। एमालेको हालत बनाउने भनेको के हो? एमालेको हालत बनाइदिन्छु भन्नेको हैसियत जम्मा कम्मर-कम्मर होइन?’

    कार्यकर्ताले हौसिएर ताली बजाएपछि ओलीले थपे, ‘कम्मर कम्मर पनि होइन। घुँडा-घुँडासम्मको पार्टीले एमालेको हालत बनाउने रे। आफू एमालेजत्रो हुन पाए उनले के गर्थे होला? मान्छे कुट्दै हिँड्थे होला। पहिले मान्छे मार्दै हिँडेका थे।’ अरू सबै दल एकातिर र एमाले एक्लै अर्कोतिर भएर चुनाव लड्दा पनि एमालेले नै सबैभन्दा धेरै मत ल्याएको भन्दै ओलीले कार्यकर्तालाई आश्वस्त पार्न खोजे। ‘दुई चार भोटले गर्दा केही ठाउँमा पछि परियो होला। तर, देशभर सबभन्दा धेरै मत एमालेले ल्याएको छ’, उनले भने, ‘अहिले अरूको भागमा देखिएको ठूलो थुप्रो सबैको भाग अलि अलि परेर हो। एमाले बराबर कुनै पनि दल छैन।’

    स्थानीय चुनावको नतिजाले एमाले नै सबभन्दा जनाधारयुक्त पार्टीका रूपमा देखापरेको दाबी गर्दै ओलीले आउँदा निर्वाचनबाट झन् धेरै शक्ति आर्जन हुने ठोकुवा पनि गरे। ‘हामीले निराश हुनुपर्ने कुनै कारण छैन’, उनले भने, ‘धेरै ठाउँमा अन्तर्घातका कारण हारियो। मोरङमा अलि कम अन्तर्घात भएकाले धेरै जितियो।’उनले एमालेले पुरानो कमजोरी सच्याएर अघि बढ्ने बताए। ‘एमालेका कार्यकर्ता मस्तिष्कले सोचेर अघि बढ्ने खालका हुन्छन्। त्यसैले पुराना कमजोरी सच्याएर अघि बढौं।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑