वीरगंज । सामाजिक संजालमा चारै तिर छाएको यो प्रसंघ के साचिकै उद्देश्य अलग देखिन्छ ? यसलाई हेर्दा ‘ईसा’ शब्दबाट जिसस् क्राइष्टलाई चिन्ने नेपाली कति छन्? ‘ई’ वर्ण चिनाउन खोजिएको हो कि कृष्चियन धर्मको प्रचार गर्न? स्वरवर्ण चिनाउनुपर्ने उमेरका बालबालिकालाई अति परिचित र सरल वस्तुहरू देखाएर बुझाउनुपर्नेमा मौका मिल्यो कि धर्म प्रचार गर्न कै लागी सिकाईलाई जटिल बनाउने?
हेर्दा सामान्य लागे पनी यो देशको धार्मिक सहिष्णुता खल्बल्याउन बिदेशीहरूले स-साना कुराहरूबाटै योजनाबद्ध सुक्ष्म ब्यबस्थापन (micro management) गरिरहेका छन्। भने र धेरै को गुनासो आएको छ।
जे जस्तो भएपनी पाठ्यवस्तु उद्देश्य केन्द्रित हुनुपर्छ। यो पुस्तकको यो पाना हेर्दा ‘काम-कुरो एकातिर कुम्लो बोकी ठिमी-तिर’ देखिन्छ भने र बिसलेसन गर्नुहुन्छ धेरै जसो बिज्ञाले।