• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हिमपहिरो पन्छाई सुचारु गरियाे यारी-हिल्सा सडक

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०७९, शुक्रबार १२:३८
  • २२२१

    वीरगंज । सिमकोट- ४ हजार छ सयदेखि आठ सय मिटर अग्लो स्थानको यारी हिल्सा सडक सुचारु भएकाे छ। हिल्सा-सिमकोट सडकखण्डको हिल्सा यारी खण्डमा हिउँ जमेकाे र हिमपहिराले भत्काएको सडक मर्मतपश्चात सुचारु भएकाे हाे। ६ दिन लगाएर मेसिनबाट जमेको हिउँ र भत्केको सडक मर्मत गरी सञ्चालनमा आएको हिल्सा-सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्र कुमार यादवले जानकारी दिए।

    सडकमा जमेको साढे दुई मिटर अग्लो र दुई सय मिटर लम्बाई हिउँ पन्छाउने कार्य भएको थियो। याेजना प्रमुख यादवले साना-ठुूला गरी पच्चीस स्थानमा हिमपहिरोले भत्काएको सडकको मर्मत गर्नुपरेको बताए। हिल्सा-यारी खण्डकाे लम्बाई एघार किलोमिटर रहेको छ। यादव आफैँ पनि मर्मतस्थलमा खटिएका थिए। सडक सुचारु भएसँगै गाडीहरू पनि चल्न थालेका छन्। यादवको समूह गाडीमा हिल्सा पुगेर फर्केको छ। नारा खण्डमा सडक मर्मतपछि अब सिमकाेट-हिल्सा यातायात पनि सुचारु हुनेछ। उक्त खण्ड ९५ किलोमिटर रहेको छ।

    प्रमुख जिल्ला अधिकारी सीता परियारले यसबाट हिल्साका व्यवसायी, सुरक्षाकर्मी र लिमीवासीलाई आवातजावतमा सहज हुने बताइन्। सडक सुचारु भएपछि प्रजिअ परियार स्थलगत अनुगमनका लागि हिल्सातर्फ जाने तयारीमा छिन्। कच्ची सडक भएको कारण सिमकोटबाट हिल्सा पुग्न १२ घण्टाभन्दा बढी समय लाग्ने गर्छ। हिमपातका कारण गत पुस महिनापछि उक्त खण्डको यातायात बन्द हुँदै आएको थियो। स्थानीय तहको निर्वाचनमा नाम्खा गाउँपालिका-६ को लिमीका तीनवटा मतदान केन्द्रमा खटिएका कर्मचारी हिल्सामा रहँदै आएका सशस्त्र प्रहरीको सहयोगमा नारा लेकको हिउँमा पैदलै जानु परेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑