• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा जसपाको एमालेसँग गठबन्धन छैन – अध्यक्ष यादव

  • वीरगंज संजाल
  • २६ जेष्ठ २०७९, बिहीबार १३:१७
  • २१०१

    वीरगञ्ज । जनता समाजवादी पार्टी जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवले शुक्रबार हुन गइरहेको जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एमाले पर्सासँग कुनै गठबन्धन नभएको बताएका छन् । ‘पुजन होटलमा हामी हाम्रो निर्वाचित पाँच जनासँग बसेर छलफल गरिरहँदा अचानक एमालेका केही नेताहरु आउन थालेपछि आफू त्यहाँबाट उठेर हिंडेको भन्दै कहीं कोहीसँग लिखित वा मौखिक समझदारी नभएको भन्दै केन्द्रबाट लिखित परिपत्र पठाए बमोजिम गर्नुपर्ने अडानमा अहिले पनि कायम रहेको’ यादवले बताए ।

    पार्टीभित्र कुनै ब्यक्तिलाई सिंगल हिरो बन्ने चाहना जागृत भएको र त्यो समस्या पर्सा एमालेभित्र पनि रहेकाले प्रतिगमन विरुद्ध गठबन्धन गरेर हामी लड्दै आएर जनताको बीचमा गई जीत हासिल गरेको कुरालाई आफूले नबिर्सेको जिल्ला अध्यक्ष यादवले बताए । बिहीबार बिहान हाम्राकुरासँग कुरा गर्दै अध्यक्ष यादवले हामीले पनि जित्नको लागि समन्वय समितिमा अध्यक्षको उम्मेद्वारी दिएको चर्चा गर्दै आफूले मत हाल्न कसैलाई ह्वीप जारी नगर्ने बताए ।

    नेकपा एमाले पर्साबीच पनि भुसको आगो जस्तै विवाद सल्किएको छ । नाम उल्लेख गर्न नचाहने एक केन्द्रीय सदस्यका अनुसार गणितीय हिसाबले जसपा भन्दा दोब्बर बढी संख्यामा रहेको एमाले पर्सामा सबैलाई माइनस गरेर केन्द्रीय सदस्य राजकुमार गुप्ता अगाडि बढ्दा समस्या उत्पन्न भएको बताएका छन् । पार्टीको कुनै आधिकारिक निकायमा छलफल नै नगरी गुप्ताले एक्लै जसपाका ‘वन म्यान हिरो’ सांसद प्रदीप यादवसँग सम्झौता गरी जिल्ला समन्वय समितिको सभापति जसपालाई दिएकोमा व्यापक असन्तुष्टि बढेको छ । शक्ति सन्तुलनको हिसाबले पर्साको १० वटा एमालेको मतमध्ये राजकुमारको हातमा तीन वटा मत रहेको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑