बिरगंज । रौतहटको सदरमुकाम गौर नगरपालिका अन्तर्गत जुद्द माध्यमिक विधालयमा विधार्थीहरु द्वारा गैरकानुनी रुपमा रकम उठाउदै गरेको सुचनाको आधारमा बिल काटदै गरेको अवस्था मा नगर प्रमुख शम्भु साह सहितको टोलि द्वारा विधालयको सम्पुर्ण कागजात नियन्त्रणमा । नियम विपरीत श्री जुद्द नमुना माध्यमिक विधालयले यसरी शुल्क उठाउन थाले पछि गौर नगरपालिकाका नगर प्रमुख #शम्भु_साहले कागजात नियन्त्रणमा लिइ कारवाही प्रक्रिया अगाडि बढाएका छन ।